Gallery - 2014

पढाई खर्च जुटाउँदै

पढाई खर्च जुटाउँदै

पढाई खर्च जुटाउन दाउरा बेच्दै जाजरकोटका बालबालिका । यहाँका ग्रामीण भेगका बालबालिका दाउरा बेचेरै पढाईको जोहो गर्न बाध्य छन् । तस्बिर : राजेन्द्र कार्की/उज्यालो ।

Advertisement