Gallery - 2014

विद्यालयलाई आधुनिक कम्प्युटर

विद्यालयलाई आधुनिक कम्प्युटर

काठमाडौं फर्पिङको अरुणोदय उच्चमाविको कम्प्युटर कक्ष । न्युजिल्याण्डस्थित टिएपी ट्रस्ट फन्डको आर्थिक सहयोग र शेयर एन्ड केयर नेपालको पहलमा विद्यालयलाई आधुनिक कम्प्युटर उपलव्ध भएको हो । छुट्टै सिपियू नचाहिने एउटै कम्प्युटरलाई एकलाख रुपैंयाभन्दा बढि मूल्य पर्छ । तस्बिर : उज्यालो

Advertisement