Gallery - 2014

हजुरआमाको पढाई

हजुरआमाको पढाई

मध्य दिउँसो घरको पिँढीमा जम्मा भएर लेखपढमा व्यस्त चितवन पिठुवाका बृद्धाहरु । सरकारले प्रौढ शिक्षा कार्यक्रम सुरु गरेपछि बृद्धबृद्धामा लेखपढप्रतिको जाँगर पलाएको हो । तस्बिर : मिलन तिमिल्सिना/उज्यालो ।

Advertisement