Gallery - 2014

झलल सडक

झलल सडक

ललितपुरको कुपण्डोल–सानेपा सडकमा रातिको दृश्य । विस्तारित सडकमा राखिएका ‘क्याट्स आइ’ राति टल्कने हुँदा सवारी चालकलाई आफ्नो लेन थाहा पाउन सजिलो भएको छ । तस्बिर : मिलन तिमिल्सिना/उज्यालो ।

Advertisement