Gallery - 2014

जीवन रक्षाको माग

जीवन रक्षाको माग

शिक्षण अस्पतालमा डीन नियुक्तीलगायतका सुधारका माग राखी आमरण अनशनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गरिएको ब्यानर टाँग्दै अस्पतालका विद्यार्थी । तस्विर : सूर्यकुमार क्षेत्री/उज्यालो

Advertisement