Gallery - 2014

कतिबेर भयो लाइनमा ?

कतिबेर भयो लाइनमा ?

राहदानी विभागमा सेवाग्राहीको गुनासो सुन्दै अख्तियारका प्रवक्ता श्रीधर सापकोटा । राहदानीको लागि सेवाग्राहीले समस्या भोग्नुपरेको गुनासो बढेपछि अख्तियारले अनुगमन गरेको हो । तस्बिर : मिलन तिमिल्सिना/उज्यालो

Advertisement