Gallery - 2014

आहा कति मीठो

आहा कति मीठो

ललितपुर धोवीघाटको सडक छेउमा पानीपुरी खाँदै एक किशोरी । दिउँसो घाम लागेको बेला पानीपुरीको व्यापार निकै हुने व्यापारीहरु बताउँछन् । फोटो: मिलन तिमिल्सिना/उज्यालो

Advertisement