Gallery - 2014

आआफ्नै आशा

आआफ्नै आशा

शालीनदीको पानीमा दर्शनार्थीले मुख धुँदै गर्दा पैसा टिप्न झुम्एिका बालबालिका । शालीनदीको पानीमा नुहाए या मुख धोएमा धर्म हुने विश्वास छ । दर्शनार्थीले पोखरीमा चढाएको सिक्का टिप्न बालबालिकाको पनि उत्तिकै घुईंचो लाग्छ । तस्बिर : मिलन तिमिल्सिना/उज्यालो ।

Advertisement