Gallery - 2014

मितज्यूको उधुम

मितज्यूको उधुम

मण्डला थिएटर अनामनगरमा चलिरहेको नाटक मितज्यूको एक झलक । एक महिनासम्म चल्ने नाटकले अहिले निकै दर्शक तानिरहेको छ । तस्बिर : सूर्यकुमार क्षेत्री/उज्यालो ।

Advertisement