Gallery - 2014

लाइटरसँगै सन्देश

लाइटरसँगै सन्देश

ललितपुर जाउलाखेलको एक होटलमा चुरोट सल्काउने लाइटरसँगै राखिएको धुमपान विरुद्धको सन्देश । सूर्तीजन्य पदार्थको प्याकेटमा पनि यस्तै सन्देश सहितको चित्र राख्नुपर्ने व्यवस्था गरिएको छ । तस्बिरः मिलन तिमिल्सिना/उज्यालो ।

Advertisement