Gallery - 2014

पुराना पत्रकारलाई सम्मान

पुराना पत्रकारलाई सम्मान

नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको १६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा भक्तपुरमा सबभन्दा पहिले क्यामरा बोकेर समाचार संकलन गर्ने पत्रकार केदार बनेपालीलाई सम्मान गर्दै सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेल । तस्बिरः रमेश गिरी/उज्यालो ।

Advertisement