Gallery - 2014

कसको मनकामना पूरा होला ?

कसको मनकामना पूरा होला ?

पोखराको डेभिड फल्समा रहेको सानो पोखरीमा सिक्का खसाल्दै अवलोकनकर्ता । पोखरीभित्र रहेको मनकामना देवीको मूर्तिमा अडिनेगरी सिक्का खसाउन सके चिताएको पुग्छ भन्ने विश्वास गरिन्छ । तस्बिर : मिलन तिमिल्सिना/उज्यालो ।

Advertisement