Gallery - 2014

सडक मर्मत

सडक मर्मत

काठमाडौंको लाजिम्पाटमा विस्तारको क्रममा भत्काइएको सडकको मर्मतको तयारी । भत्काइएको लामो समय भइसक्दा पनि मर्मत नसकिँदा त्या क्षेत्रका यात्रुले निकै सास्ती व्यहोर्दै आएका छन् । तस्बिर : सविन मिश्र/उज्यालो ।

Advertisement