-
कांग्रेस संसदीय दलको नेतामा देउवा दोहोरिएलान् कि सिंहले बाजी मार्लान् ?
काठमाडौं, फागुन १८ – कांग्रेसमा संसदीय दलको नेता चयनका लागि चुनाव नजिकिँदै गर्दा नेताहरुको भेटघाट र छलफल बाक्लिँदै गएको छ ।
-
होलीमा झुम्यो काठमाडौं (फोटोफिचर)
रंगहरुको पर्वका रुपले चिनिने होली पर्व एकआपसमा रंग र अबीर दलेर सद्भाव साटासाट गर्दै काठमाडौंका टुँडीखेल, बसन्तपूर, भृकुटी मण्डपलगायतका क्षेत्रमा धुमधामसँग मनाइएको छ ।
-
देशैभर होलीको रौनक (फोटोफिचर)
सडक तथा गल्लीसँगै घरका ब्रान्ड र छतबाट पानी छ्याप्ने, लोला हान्नुका साथै अबिर फालेर म्याग्दीको बेनीमा रमाइलो गरिएको थियो ।
-
किन मनाइन्छ फागु पूर्णिमा ?
काठमाडौँ, फागुन १७ – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।
-
तोरल्न पर्वको रौनक (फोटोफिचर)
म्याग्दी, फागुन १६ – म्याग्दी जिल्लामा बसोवास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरल्न पर्वको फागु पूर्णिमा मनाउन सुरु गरेका छन् ।
-
अलविदा श्रीदेवी ! श्रद्धाञ्जलीका लागि बलिउड उर्लियो
श्रीदेवीलाई अन्तिम पटक श्रद्धाञ्जली दिन पूरै बलिउड तथा प्रशंसक मुम्बईको सेलिब्रेसन स्पोर्ट्स क्लबमा जम्मा भएका छन् ।
-
फोरमसँग सहमति गरेर बलियो सरकार बनाउने ओलीको प्रयास
सरकार सञ्चालनका लागि वाम गठबन्धनसँग स्पष्ट बहुमत छ । झण्डै दुई तिहाई मत भएपनि सरकारलाई अझै बलियो बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरमलाई सहमतिमा ल्याउने प्रयास गरिरहनुभएको छ ।
-
नाटक 'सिरुमारानी'
पोखरा, फागुन १६ – कला, संस्कृति र प्रकृतिको बरदान पाएको पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा थिएटरको पहिलो प्रस्तुति ‘सिरुमारानी’ यतिखेर सबैको चासो चर्चाको विषय बनेको छ ।
-
पोचुर्गलमा रहेको टंकको सुनको चुल्होका ग्राहक : प्रधानमन्त्रीदेखि राजकुमारीसम्म
पोर्चुगलका प्रधानमन्त्री त उनका नियमित ग्राहक नै हुन् । साउदी अरबकी राजकुमारीले समेत आफ्नो रेष्टुराँमा आएर खाना खाएको सापकोटा सुनाउँछन् । उनले इटालियन खानामा दर्जनौं पुरस्कारसमेत जितेका छन् ।
-
विद्यार्थी दिवा खाजामा शिक्षक–शिक्षिकाको लुट
सिरहा, फागुन १५ – आधारभूत तहका विद्यार्थीलाई नियमित कक्षामा टिकाइराख्न र ‘ड्रप आउट’ रोक्न सरकारले दिवाखाजा दिँदै आएको छ ।
-
जब मन्त्रीहरु नागरिकको गुनासो सुन्न गाउँ पसे...
सुर्खेत, फागुन १५ – सुर्खेतको पश्चिम बराहताल गाउँपालिका–५, बड्डीचौरमा साेमबार बिहान ७ बजेदेखि केही स्थानीय बासिन्दाहरु एकै ठाउँमा थिए ।
-
‘श्रीदेवीको शरीरको होइन, करिअरको पोस्टमार्टम गरिनुपर्छ’
फागुन १५ –सोमबार दुबई प्रशासनले फोरेन्सिक रिपोर्ट जारी गर्दै श्रीदेवीको निधन बाथ टबमा डुबेर भएको जनाएको छ । रिपोर्टका अनुसार मदिराको नशाले गर्दा चक्कर लागेर श्रीदेवी बाथटबमा खसेकी थिइन् ।
-
दुई पटक ‘काम गर्ने वातावरण नपाएका’ मन्त्री यादवको यो कार्यकाल कस्तो होला ?
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मातृका यादव मन्त्री हुनुभएको छ ।
-
कांग्रेसले गठन गर्ने भनेको छायाँ सरकार के हो ?
काठमाडौं, फागुन १४ – छायाँ सरकारको विषय अहिले चर्चामा छ । मुख्य विपक्षी दलका रुपमा रहेको कांग्रेसले गठन गर्ने भनेको छायाँ सरकारलाई कतिपयले व्यंग्यको विषय पनि बनाएका छन् ।
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...