MENU

उज्यालो टी भी

हेर्ने कथा ५ - बाटोको कथा

चन्द्रवीर वलीको घर जंगलको माझैमा पर्छ । ११ जनाको परिवारमा ९ जनाले आखाँ देख्दैनन् । गाउँ शहर र उकाली ओराली गर्न भीरका बुट्यानहरु समाउँदै हिँड्नु पर्ने। ७२ वर्षको उमेरमा चन्द्रवीरले एउटा अनौठो सपना देखे । सँधै दुःख दिने भीरहरु भत्काउँदै अाँगनसम्म पुग्ने एउटा बाटो खन्ने ।