MENU

उज्यालो टी भी

हेर्ने कथा १ - एउटा स्कूलको कथा

कपिलवस्तुको मायादेवी नगरपालिका-२, भै‌सकुण्डास्थित उम्मे उम्मार कन्या क्याम्पसभित्र आजसम्म कोही पनि संचारकर्मीले प्रवेश पाएका थिएनन् । हामीले त्यो दूर्लभ मौका पायौं । हेर्ने कथाको यो अंक त्यही एउटा स्कुलको कथा हो ।