MENU

उज्यालो टी भी

मेसिनगनजस्ता पिचकारी र टिसर्टले भाङ खाए !

होलीकै लागि भनेर थरीथरीका टिसर्ट बजारमा आएका छन्। यस्ता टिसर्टमा रमाइला कुरा पनि लेखिएका भेटिन्छन्। यस्तै बजारमा थरीथरीका पिचकारी पनि भेटिन्छन्। व्यापारीका अनुसार मेसिनगन आकारका पिचकारी बालबालिकाले धेरै मन पराउँछन्।