MENU

उज्यालो टी भी

डिभिजन २ खेलेर नेपाल फर्केको टिमलाई एयरपोर्टमा भब्य स्वागत

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा उपविजेता बन्दै एकदिवशीय विश्वकप छनोट खेल्ने निश्चित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार (२०७४ फागुन ५ गते) साँझ स्वदेश फर्किएको छ।