MENU

उज्यालो टी भी

१८ वर्ष हराएकी सरस्वती घर फर्किंदा

साउदीमा १८ वर्षसम्म बन्दी बनाईएकी नवलपरासीकी सरस्वती खड्का। घर छाडेको त्यतिका वर्षपछि फर्कदा सरस्वती नेपाली भन्दा अरबी नै बोल्नुहुन्थ्यो। वर्षौपछि घर फर्किएकी सरस्वतीका परदेशमा बन्दी भएर बस्दाका अनुभव।