MENU

उज्यालो टी भी

काठमाडौंमै चिसो बढेर यस्तो पानी जमेर सिसा जस्तो

केही दिन यता तराईमा शीतलहरले जनजीवन प्रभावित भएको छ । तराईमा चिसोका कारणले तराईमा २२ जनाको ज्यान गइसकेको छ । त्यस्तै पहाडी जिल्लामा समेत एक्कासि चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । विशेष गरी दैनिक ज्यालादारी मजदुरी गरेर खानेहरुलाई चिसोले सताएको छ । काठमाडौंमै पनि पानी जमेर सिसाजस्तै भएको छ ।