MENU

उज्यालो टी भी

नेपालको पहिलो र एक मात्र सब वे

चक्रपथ विस्तार योजना अन्तरग बन्दै गरेको कलंकी सब वे नेपालकै पहिलो सब वे बन्दैछ । खसीबजारदेखि बाफलसम्म ८ सय मिटर लम्बाई रहेको यो सब वे निर्माण भएपछि कल‌की चोकमा गाडी रोकिनु पर्दैन ।