Cricket World Cup
-
रियो ओलम्पिकमा नेपालकी अन्तिम प्रतिस्पर्धी तेक्वान्दोकी निशा : चिनियाँ जेङ प्रतिद्वन्द्वी काठमाडौं, भदौ ४ – रियो ओलम्पिक अन्तर्गत नेपालकी तेक्वान्दो खेलाडी निशा रावलले शनिबार प्रतिस्पर्धा गर्दै छिन् । ६७ केजीमाथिको तौल समूहमा निशाले अन्तिम १६ को खेलमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । खेल बेलुका पौने ८ बजे हुनेछ ।
-
फाइनलमा आत्मघाती गोल, जर्मनीले जित्यो
-
ब्राजिल हार्यो, क्यानडाले जित्यो
-
स्वर्ण जितेका अमेरिकी पौडी खेलाडीले मागे माफि
-
ओलम्पिकमा जमैकाका उसेन बोल्टलाई आठ स्वर्ण, अमेरिकाको पदक १ सय
-
रियो ओलम्पिकमा कुन देशले कति पदक जिते ?
-
२७ वर्षीया प्रतिस्पर्धीलाई खाली हात फर्काउँदै १५ वर्षीया रेन कियानले जितिन् स्वर्ण
-
रियो ओलम्पिक : ८० देशलाई पदक, ५३ लाई स्वर्ण
-
आँसु पुछिन्, अनि दौडिइन्
-
१५ सेकेण्डमै गोल
-
जर्मनी फाइनलमा, ब्राजिल प्रतिद्वन्द्वी
-
ब्राजिल पुग्यो फाइनलमा, गर्यो आधा दर्जन गोल
-
रियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाउन चुके हरिकुमार रिमाल
-
ओलम्पिकको टिकट ब्ल्याक गर्ने युरोपियन ओलम्पिक कमिटिका प्रमुख पक्राउ
-
रियो ओलम्पिक : ७६ देशले जिते पदक, अमेरिका पहिलो, बेलायत दोस्रो स्थानमा
-
स्वर्ण, खुसी अनि ट्याटु
-
‘उठ, हामीले यो दूरी पूरा गर्नुछ’
-
क्यान्सरबाट बचे, ओलम्पिकमा स्वर्ण जिते
-
ओलम्पिक खेलाडीले महिला कामदारलाई कुटे अनि घाँटी थिचे
-
जर्मनी पुग्यो फाइनलमा
-
ब्राजिल हार्यो, फाइनलमा पुग्न सकेन, स्वर्ण जित्ने सपना टुट्यो
-
रियो ओलम्पिक : अहिलेसम्म कुन कुन देशले जिते स्वर्ण ?
-
पेट दुखिरह्यो, उनी पौडिरहिन्
-
हारे अनि हात मिलाएनन्
-
टाउको अघि पुग्यो, स्वर्ण जितियो
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
डाउनलोड
-
Kayakairan
Download Podcast Archive -
Nepal Darpan
Download Podcast Archive -
Bulbul
Download Podcast Archive -
Sruti Sambeg
Download Podcast Archive
मेरो पनि भन्नु छ
-
केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।
सुरज -
नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।
केशव दाहाल -
खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।
अनन्त भट्टराई