Cricket World Cup
-
ओलम्पिक फुटबल : माछा न चरा भदौ १३ – फुटबलको अन्तर्राष्ट्रिय प्रशासकीय निकाय फिफाका अध्यक्ष जिआनी इन्फान्टिनोले ओलम्पिक फुटबलको अहिलेको संरचना उपयुक्त नभएको बताएका छन् । खेलाडीको उमेर हद तथा खेल क्यालेन्डरका कारण ओलम्पिक फुटबल उपयुक्त नदेखिएको इन्फान्टिनाको भनाई छ ।
-
मेस्सीलाई पछ्याउँदै नेइमार
-
२० वर्षकै उमेरमा सन्यास
-
फुटबलर बने धावक : ओलम्पिक च्याम्पियन जन्मिन्छन् वा बनाइन्छन् ?
-
‘देश फर्किए मेरो ज्यान खतरामा’ भन्ने धावकलाई कसले देला शरण ?
-
राष्ट्रिय झण्डानै गलत, बारम्बार देखाइयो
-
रियो ओलम्पिक : समापन समारोह, विश्वले राख्नेछ याद (फोटोफिचर)
-
खेल हारेपछि नाङ्गिएर विरोध
-
पहिलो पटक ओलम्पिक स्वर्णको स्वाद लिने को को ?
-
२० वर्षे छात्राको अंगालोमा कीर्तिमानी बोल्ट
-
रियो ओलम्पिक : अमेरिका भयो पहिलो, कुन देशले कति पदक जिते ?
-
पदक विजेताले भने–म देश फर्किएमा मेरो ज्यानलाई खतरा
-
नेइमारले दिए : बदला, आँसु, जित र इतिहास
-
रियो ओलम्पिक : अन्तिम स्वर्ण कसले जित्यो ?
-
म्याराथनको स्वर्ण केन्याका किप्चोजेलाई
-
गज्जबका तस्बिरमा ब्राजिलको जित
-
अमेरिकाका पौडी खेलाडीले ब्राजिलका नागरिकसँग मागे माफि
-
१ मिनेट ५४ सेकेण्डमा ९ स्वर्ण
-
मैदानमै रोए नेइमार
-
नेपालकी निशा कास्यका लागि भएको खेलमा पराजित
-
ब्राजिलसँग हारेको होन्डुरस फेरि हार्यो, नाइजेरियाले जित्यो
-
ब्राजिलले जित्यो, जर्मनीसँग लियो बदला, नेइमार नायक
-
रियो ओलम्पिकमा निशा रावल चिनियाँ खेलाडीसँग पराजित
-
ह्याट्रिक, ह्याट्रिक
-
बोल्टको यस्तो कीर्तिमान : ३ ओलम्पिक, ३ स्पर्धा, लगातार स्वर्ण
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
डाउनलोड
-
Kayakairan
Download Podcast Archive -
Nepal Darpan
Download Podcast Archive -
Bulbul
Download Podcast Archive -
Sruti Sambeg
Download Podcast Archive
मेरो पनि भन्नु छ
-
केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।
सुरज -
नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।
केशव दाहाल -
खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।
अनन्त भट्टराई