MENU
साहित्य/ कला
-
चिन बुझ्न सजिलो पुस्तक ‘नि हाउ ! नमस्ते !’
काठमाडौं, जेठ १६ – लामो समयदेखि रेडियो पत्रकारितामा संलग्न पत्रकार लक्ष्मी लम्सालको समसामयिक लेख तथा यात्रा संस्मरण समेटिएको पुस्तक ‘नि हाउ ! नमस्ते !’सार्वजनिक भएको छ ।
-
सिन्डिकेटको जात्रा
खोरभित्र भेडा–बाख्रा घचेटेको जस्तै
तन्नेरी र तरुनीले अँचेटेको जस्तै –
ठेलम्ठेल, पेलम्पेल गराएर यात्रा
कतिञ्जेल चल्ने होला यस्तो गाईजात्रा ।
-
ग्रेटवालको बहादुर आरोही
चीनको ग्रेटवाल अर्थात् लामो पर्खालबारे एउटा भनाइ छ– ‘चीन पुगेर लामो पर्खाल आरोहण गर्न चुक्ने मानिस बहादुर होइन, कायर हो ।’
-
राष्ट्रकविको स्वास्थ्यमा सुधार
काठमाडौं, जेठ १२ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ ।
-
‘जन्मजातै ‘टाइमिङ’ को ज्ञान भए संगीत सिकेर निखारिन सकिन्छ’
संगीतकार संघको विधानमा पुराना वा चलेका गीतको कभर भर्जन निकाल्नु अगाडि सम्बन्धित स्रष्टासँग अनुमति लिनुपर्छ । अन्यथा कानुन अनुसार कारवाही भोग्न तयार हुनुपर्यो ।
-
राष्ट्रकविलाई थप उपचारका लागि आज भारत लगिँदै
काठमाडौं, जेठ ९ – राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि आज भारत लगिँदै छ । बेलुकी ५ बजे भारत प्रस्थान गर्ने तयारी भएको उहाँकी बुहारी विजेता घिमिरेले उज्यालोलाई जानकारी दिनुभयो ।
-
बल्कोट पौवा : जहाँ जंगबहादुरको न्वारन गरिएको थियो !
जंगबहादुर राणाको न्वारन भएको स्थान भनेर चिनिने बल्कोटको पौवा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
-
राष्ट्रकवि घिमिरलेलाई थप उपचारका लागि भारत लैजाने
काठमाडौं, जेठ ८ – राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि भोलि भारत लैजाने तयारी गरिएको छ ।
-
विराटनगरमा सुरु भयो नाटक उत्सव : १० दिनमा ८५ वटा नाटक मञ्चन हुने
मोरङ, जेठ ५ – मोरङमा शुक्रबारदेखि जिल्लास्तरीय वाई वाई नाटक उत्सव २०७५ सुरु भएको छ ।
-
साताव्यापी नेपाल कला मेला सोमबारदेखि ढाकामा सुरु
काठमाडौं, वैशाख २५ – ‘नेपाल कला मेला बंगलादेश–२०१८’ बंगलादेशको राजधानी ढाकामा वैशाख २४ गते सोमबारदेखि सुरु भएको छ ।
-
नेपाली कलाकार टोली बंगलादेशमा
काठमाडौं, वैशाख २४ – विभिन्न कला विधाका नौ जना नेपाली कलाकार आज बङ्गलादेश पुगेका छन् ।
-
एकता ए ! कता गयो ?
प्रजाको तन्त्र मौलायो लुट्ने–पिट्ने धनी भयो
नयाँ नेपाल छोडेर एकता ए ! कता गयो ?
-
#MeToo क्याम्पेनका कारण यस वर्षको नोबेल साहित्य पुरस्कार रोक्कियो
वैशाख २१ – यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार घोषणा नहुने भएको छ ।
-
एकदिने घुम्ती साहित्य महोत्सव ‘फाइनप्रिन्ट फिभर’ हुने
काठमाडौं, वैशाख १३ – फाइनप्रिन्ट प्रकाशनले देशका विभिन्न ठाउँमा एकदिने घुम्ती साहित्य महोत्सव ‘फाइनप्रिन्ट फिभर’ आयोजना गर्ने भएको छ ।
-
६ जना श्रष्टालाई ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ प्रदान गरिँदै
काठमाडौं, वैशाख १० – नेपाल सत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो आठौं वार्षिकोत्सवको अवसर पारेर यस वर्षको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ को घोषणा गरेको छ ।
-
एक सर्को माया
जसरी मेरी छोरी सकुन्तला खेलिरहेकी छे, त्यसरी नै खेल्न पाउने अधिकार तेरो पेटको बच्चाले पनि पाउनुपर्च । दुइटी स्वास्नी त बाहुनहरूले पनि ल्याएका छन् नि ! फरक यत्ति न हो, तँ बाहुनी हैनस् ।
-
साहित्य यात्रा सगरमाथा सँगसँगै : सगरमाथा हेर्दै रचना वाचन
ओखलढुंगा, चैत २९– नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।
-
प्याकुरेलको कथा सङ्ग्रह ‘झुल्या कागत’ विमोचन
काठमाडौं चैत २५ – कथाकार प्रमोद प्याकुरेलको पहिलो कथा सङ्ग्रह ‘झुल्याकागत’ विमोचन भएको छ ।
-
राजा सिद्धीनरसिंह मल्लले लेखेका गीतको एल्बम सार्वजनिक
काठमाडौं, चैत २४ – राजा सिद्धीनरसिंह मल्लले लेखेका ३६ वटा गीत संग्रहित गीति एल्बमको शनिबार लोकार्पण गरिएको छ ।
-
कुहिराे
मैले लगाएको चोट खप्न नसकेर आमा मैलो मजेत्रोले अाँसु पुछ्नुहुन्थ्यो । क्षयरोग सर्ने डरले व्यथा किटान भएदेखि नै आमाका लुगाहरूसम्म कसैले धुने आँट गरेनन् ।
सानै उमेरदेखि मेरो स्वभाव एकलकाटे थियो । साथीहरू कोहीसँग पनि घनिष्ट सम्बन्ध बनाउन सकिनँ मैले । मैले भनेको कुरामा साथीहरू असहमत हुँदा पटक पटक सिँगौरी खेलेको छु मैले ।
-
कम्युनिस्ट हुन रक्सी पिउँदा...
प्रतिदिनजस्तै भेट्ने, एउटा न एउटा कार्यक्रममा लैजाने, भाषण गर्न लगाउने, पुस्तक पढ्न दिने, रेस्टुराँमा लगरे ख्वाउने, अनि आत्मीयता प्रदर्शन गरेर वशीभूत पार्ने प्रयास गरिरहनुहुन्थ्यो । तर कतिपय कुरामा मेरो आफ्नै तौरतरिका र अडान रहन्थे । कहिलेकाहीँ तर्क गरेर उहाँका कुरा काट्ने, केही शास्त्रीय विचारका अडान राख्ने गर्दथेँ । पतलुन लाउँदैनथेँ, मदिरा पिउँदैनथेँ
-
‘महात्मा लेनिन’ले कम्युनिस्ट बनायो
म २००४ सालको ऐतिहासिक ‘जयतु संस्कृतम्’ छात्र आन्दोलनमा भाग लिएपछि बनारस गएँ । म बनारसमा पुग्दा नेपाली राष्ट्रिय कांग्रेसको सभापति को ? विश्वेश्वरप्रसाद कोइराला कि डिल्लीरमण रेग्मी भन्ने बारेमा ठूलो विवाद चलिरहेको थियो ।
-
रुखलाई प्रमुख अतिथी राखेर जापानमा हाइकु संग्रह विमोचन
चैत २१ – जापानको टोक्योमा एक कार्यक्रमकाबिच ‘तातेसिना हाइकु संग्रह’को विमोचन गरिएको छ ।
-
राष्ट्रियसभा बैठकमा कोमल वलीको कविता (भिडियो)
काठमाडौं, चैत १४ – राष्ट्रियसभा सदस्य कोमल वली चर्चित गायिका हुन् भन्ने त सबैलाई थाहा छ ।
-
‘हाम्रो नेता यस्तो होस्’ बजारमा
काठमाडौं, चैत १३ – पर्यटन व्यवसायी कर्ण शाक्यले लेख्नुभएको ‘हाम्रो नेता यस्तो होस्’ नामक कृति बजारमा आएको छ ।
-
यस वर्षको जानकी साहित्य पुरस्कार सूव सेनलाई
गुल्मी, चैत १२ – किरण पुस्तकालय गुल्मीले ‘जानकी साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ ।
-
सडकको आत्मकथा : करोडका गाडी चढ्नेसित दुई पैसा कम बुध्दि !
मैले थाम्न नसक्ने बडेमानका गाडी मलाई कुल्चेर गुड्छन् । पुतुतु धुवाँ उडाउँछन् । डिल जस्ता करंग भत्काउने गरी घ्यारघ्यार गर्छन् । एउटा आउँछ, तातो अलकत्रा पोख्छ । पिच गरेर चिल्लो बनाउँदासम्म खुशी लाग्छ । ममाथि गुड्ने मोटरको सिसामा ऐना हेरेर बेलाबेला मख्ख पनि पर्छु । तर के गर्नु उतिखेरै अर्को गैंची र साबेल बोकेर आउँछ । ब्वाङ कि ब्वाङ मै माथि खनिन्छ । पाप्रा उप्काउँछ । घाउ बनाउँछ । यता कोतर्छ, उता उप्काउँछ । मलाई बिरुप बनाउँछ ।
-
गायिका कमला श्रेष्ठको निधन
काठमाडौं, चैत ५ – गायिका कमला श्रेष्ठ ६९ वर्षको उमेरमा निधन भएको छ ।
-
‘काठमाडौंमा एक दिन’ उपन्यासको आवरण सार्वजनिक
काठमाडौं, चैत्र ५ – पूर्व मोडल तथा टेलिभिजन प्रस्तोता शिवानीसिंह थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’को आवरण सार्वजनिक भएको छ ।
-
रायनलाई लाइफटाइम एचिभमेन्ट सम्मान
काठमाडौं, चैत ५ – जनसांस्कृतिक महासंघ नेपालले जनवादी गायक रायनलाई लाइफटाइम एचिभमेन्ट सम्मान गरेको छ ।
-
कोइरालाको सम्झनामा स्मृतिग्रन्थ लोकार्पण
काठमाडाैं, फागुन २७ - स्वर्गीय प्राध्यापक अशोककुमार कोइरालाको सम्झनामा स्मृतिग्रन्थ लोकार्पण भएको छ ।
-
भोजपुर आइडलको उपाधि जितेनले हात पारे
भोजपुर, २७ फागुन । पाँचौ भोजपुर आइडलको उपाधि भोजपुर नगरपालिका –१०, भैसीपंखाका जितेन राईले जितेका छन् । शनिबार भएको फाइनल अडिसनमा राईले उपाधि चुमेका हुन् ।
-
राष्ट्रकविको स्वास्थ्यमा सुधार
काठमाडौँं, फागुन २४ -केही दिनदेखि अस्वस्थ हुनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
-
महिला नाट्य महोत्वसमा ‘बन्द बाकस’ हिट
मोरङ, फागुन २३ – नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थाको संयुक्त आयोजनामा मंगलबारदेखि विराटनगरमा राष्ट्रिय महिला नाट्य महोत्सव सुरु भएको छ ।
-
जीवनको ज्ञान तीन पावा अनुभवमा एक पावा कल्पना हो
जीवनभरि सँगै बसेर पनि हामीलाई कसैले असर पारेन भने त्यो पनि कथा हो, नहुनुको रोचक कथा हो ।
-
रहेनन् नेपाली साहित्यका धराेहर इन्द्रबहादुर राई
काठमाडौं, फागुन २२ – नेपाली साहित्यका धरोहर इन्द्रबहादुर राईको मंगलबार बेलुका दार्जीलिङमा निधन भएको छ ।
-
राष्ट्रगानका सर्जक व्याकुल माइलाले ‘बिउ अक्षर’ ल्याउँदै
ओखलढुंगा, फागुन २२ – राष्ट्रगानका सर्जक व्याकुल माइलाले आफ्नो पहिलो कृति वाम्बुले राई मातृभाषामा प्रकाशन गर्न लागेको जानकारी दिनुभएको छ ।
-
फिडेल क्यास्ट्रोका साथी मार्खेजलाई यसरी सम्झियो गूगलले
फागुन २२ – गूगलले आजको डूडल ग्याब्रियल गार्सिया मार्खेजप्रति समर्पित गरेको छ । गुगलले मार्खेजको ९१ औँ जन्मदिन मनाइरहेको छ ।
-
गैंडाकोटमा नवौं अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला (फोटोफिचर)
सोमबार नारायणी नदि किनार गैंडाकोटमा अरु दिन भन्दा फरक दृश्य देखियो ।
-
ओस्कार अवार्ड २०१८ : कसले के जिते ?
ओस्कार अवार्ड २०१८ : कसले के जिते ?
मेरो पनि भन्नु छ
-
केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।
-
नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।
केशव दाहाल
-
खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।
अनन्त भट्टराई
सबै हेर्नुहोस