MENU
ujyaalo forign call inside

यो पनि समाचार

  • डेनिस नेत्रीले पोष्ट गर्न खोजेको फोटो फेसबुकद्वारा अस्वीकार डेनिस नेत्रीले पोष्ट गर्न खोजेको फोटो फेसबुकद्वारा अस्वीकार

    पुस २४ – डेनिस नेत्री त्यसबेला चकित भइन जब फेसबुकले उनले राखेको फोटो पोष्ट गर्न मानेन । उनले कोपनहेगनको लिटिल मेरमेडको फोटो फेसबुकमा राख्न खोजेकी थिइन । तर फेसबुकले त्यो तस्विरमा छाला देखिएको भन्दै पोष्ट गर्न मानेन ।

  • ​खल्तीमा राखेको मोबाइल पड्किएर आगो लाग्यो ​खल्तीमा राखेको मोबाइल पड्किएर आगो लाग्यो

    पाँचथर, पुस २२ – बुधबार फिदिम-१ का बुद्धराज लिम्बूको खल्तीमा राखिरहेको मोबाइल पड्किएर आगो लागेको छ । अस्पताल चोकमा होटल सञ्चालन गरिरहेका लिम्बू मोटरसाइकलमा गणतन्त्र चोक गइरहँदा एक्कासी मोबाइल पड्किएर आगो लागेको हो ।

  • हिटलरको आत्मकथा फेरि प्रकाशित हुने हिटलरको आत्मकथा फेरि प्रकाशित हुने

    मंसिर १६ – जर्मन तानाशाह एडोल्फ हिटलरको आत्मकथा माइन काम्फ अर्थात मेरा संघर्ष फेरि प्रकाशित हुने भएको छ । आउँदो महिना हिटलरको आत्मकथा फेरि प्रकाशित गर्ने तयारी भएको छ ।

  • फेसबुकका प्रमुख जुकरबर्ग दुई महिना बिदा बस्ने फेसबुकका प्रमुख जुकरबर्ग दुई महिना बिदा बस्ने

    मंसिर ५ – सामाजिक सञ्जाल फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकरबर्ग दुई महिना लामो बिदामा बस्ने भएका छन् । जुकरबर्गले आफ्नो फेसबुक पेजमा स्टाटस पोस्ट गरेर आफू दुई महिना लामो बिदामा बस्ने तयारीमा रहेको जानकारी दिएका हुन् ।

  • दुई वटा टाउको भएको बच्चा जन्मियो दुई वटा टाउको भएको बच्चा जन्मियो

    कात्तिक २७ – बंगलादेशमा दुईवटा टाउको भएको बच्चा जन्मिएको छ । बंगलादेशको राजधानी ढाकाबाट एक सय २० किलोमिटर पूर्वमा रहेको ब्राहमनबारिएको अस्पतालमा एक महिलाले दुई वटा टाउको भएकी छोरी जन्माएको आस्पतालका अधिकारीले बताएका छन् ।

  • एक घण्टामा ३ अर्ब ९० करोड डलरको व्यापार एक घण्टामा ३ अर्ब ९० करोड डलरको व्यापार

    कात्तिक २६ – चीनको अनलाइन बाणिज्य कम्पनी अलिबाबाले एक घण्टामा तीन अर्ब ९० करोड अमेरिकी डलरको सामान बेचेर नयाँ कीर्तिमान बनाएको छ ।

  • जेलको सुरक्षा गोहीले गर्ने जेलको सुरक्षा गोहीले गर्ने

    कात्तिक २५ – इंडोनेशियामा जेलको सुरक्षाको जिम्मा गोहीलाई दिने तयारी भएको छ । इन्डोनेशियाको एन्टी ड्रग एजेन्सीले लागुऔषध मुद्दामा मृत्युदण्डको सजाय फैसला भएका व्यक्तिलाई गोहीको निगरानीमा जेलमा राख्ने प्रस्ताव गरेको थियो ।

  • एउटा बिस्कुटको मूल्य २३ लाख एउटा बिस्कुटको मूल्य २३ लाख

    कात्तिक ११ – विश्व चर्चित समुद्री जहाज टाइटनिकको लाइफबोटमा रहेको एउटा बिस्कुट १५ हजार पाउण्ड स्टर्लिङ अर्थात २३ लाख ८७ हजार नेपाली रुपैयाँमा बिक्री भएको छ ।

  • कुकुरले चलायो आफ्नै मालिकमाथि गोली कुकुरले चलायो आफ्नै मालिकमाथि गोली

    कात्तिक १० – अमेरिकामा एक महिला आफूले पालेको कुकुरले चलाएको गोली लागेर घाइते भएकी छन् । इन्डाना राज्यकी २५ वर्षकी एली कार्टर आफूले पालेको कुकुरले चलाएको गोली लागेर घाइते भएकी हुन् ।

  • टिभीमा समाचार वाचन गर्दा गर्दै भूकम्प आएपछि भागे पत्रकार (भिडियोसहित) टिभीमा समाचार वाचन गर्दा गर्दै भूकम्प आएपछि भागे पत्रकार (भिडियोसहित)

    कात्तिक १० – अफगानिस्तानमा सोमबार शक्तिशाली भूकम्प गयो । भूकम्प गएका बेला धेरै आआफ्नै काममा व्यस्त थिए ।

  • सुँघेर रोग पत्ता लगाउन सक्ने महिला सुँघेर रोग पत्ता लगाउन सक्ने महिला

    कात्तिक ७ – अस्ट्रेलियाको पर्थकी एक महिलामा सुँघेर रोग भए नभएको पत्ता लगाउन सक्ने अनौठो क्षमता छ । पर्थकी महिला जोय मेल्नले सुँघेर कुनैपनि मासिनमा पार्किनसन्स रोग रहे नरहेको पत्ता लगाउन सक्छिन् ।

  • ‘१ सय ७६ वर्षका मान्छे भेटिए’ ‘१ सय ७६ वर्षका मान्छे भेटिए’

    खोटाङ, असोज २९ – खोटाङको दक्षिणी गाविस खोटाङबजार–७ राटमाटाका गणेशप्रसाद गेलाल १ सय ७६ वर्ष पुग्नुभयो । कसरी विश्वास गर्नु ! तर उहाँको नागरिकतामा प्रष्ट लेखिएको छ, जन्ममिति– विस १८९६ ।

  • फेसबुकमा कमेन्ट गरेकै आधारमा एक महिला पक्राउ फेसबुकमा कमेन्ट गरेकै आधारमा एक महिला पक्राउ

    असोज २७ – म्यान्मारका सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गर्ने एक महिला पक्राउ परेकी छन् । म्यानमारको सेना प्रमुखको पोशाक अर्थात बर्दीको विषयमा कमेन्ट गर्ने एक महिलालाई त्यहाँको प्रहरीले पक्रेको हो । २५ वर्षकी चा सेँडी तुनले म्यानमारका सेना प्रमुख मिन आंग लेंगको बर्दी लगाएको तस्बिरमा कमेन्ट गरेकी थिएन ।

  • मृत घोषित गरिएका व्यक्तिले पोस्टमार्टम गर्ने बेला आँखा खोले ! मृत घोषित गरिएका व्यक्तिले पोस्टमार्टम गर्ने बेला आँखा खोले !

    असोज २६ – भारतको मुम्बइमा यस्तो एउटा घटना भएको छ, जुन कुरा सुन्दा तपाईं अचम्ममा पर्न सक्नुहुन्छ । मुम्बइको एक अस्पतालमा मृत घोषणा गरेका एक व्यक्ति बाँचेका छन् । मृत घोषित भएपछि पोस्टमार्टम गर्न लाग्दा ती व्यक्तिले आँखा खोलेका अस्पतालले जनाएको छ ।

  • जीवनभरको कमाइ चितामा

    असोज २५ – चीनका एक व्यक्तिले आफ्नो जीन्दगीभरको कमाई आफूसँगै लगेका छन् । सन्तानसँग रुष्ट भएका पूर्वी चीनको जियांग्सु प्रान्तका किसान ताओले जीवनभरको कमाईसँगै जलेका हुन् ।

  • हत्या भएको भनिएकी महिला ३१ वर्षपछि जीवितै भेटिइन् हत्या भएको भनिएकी महिला ३१ वर्षपछि जीवितै भेटिइन्

    असोज १२ – जर्मनीमा एक महिला हत्या भएको भनि घोषणा गरेको ३१ वर्षपछि जीवितै भेटिएकी छन् । सन् १९८४ मा हत्या भएको भनिएकी पेट्रा पाजित्का जीवितै भेटिएकी हुन् । ३१ वर्षअघि त्यसबेला २४ वर्षकी पेट्रा बेपत्ता भएकी थिइन् ।

  • संविधानले फालिदियो ‘दाह्री सर’को ३० सेन्टिमिटर लामो दाह्री ! (तस्बिर सहित) संविधानले फालिदियो ‘दाह्री सर’को ३० सेन्टिमिटर लामो दाह्री ! (तस्बिर सहित)

    नेत्र शाही/उज्यालो । जुम्ला, असोज ४ – जुम्लाका बमबहादुर बुढाले पहिलो संविधानसभाको चुनावदेखि नकाटेको दाह्री संबिधान घोषणा भएपछि काट्नुभएको छ । बुढाले पहिलो संविधानसभाको चुनाव २०६४ चैत २८ गतेदेखि नै दाह्री पाल्न सुरु गर्नुभएको थियो । उहाँले झण्डै साढे सात वर्षपछि दाह्री काट्नुभएको हो ।

  • ​मोटा क्याबिन क्रुको जागिर चट् ​मोटा क्याबिन क्रुको जागिर चट्

    भदौ २८ - भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाले १ सय २५ जना मोटा क्याबिन क्रुलाई जागिरबाट निकालेको छ । भारतको नागरिक उड्यन प्राधिकरणले गतवर्ष जारी गरेको निर्देशिका अनुसार १ सय २५ जना क्याबिन क्रुलाई निकालेको एयर इण्डियाका एक अधिकारीले बताए ।

  • टाउको काटिएको कुखुरा १८ महिनासम्म जिउँदै ! टाउको काटिएको कुखुरा १८ महिनासम्म जिउँदै !

    भदौ २७ – अमेरिकामा एउटा कुखुरा टाउको काटिएपनि पनि १८ महिनासम्म बाँच्यो । माइक नाम गरेको कुखुरा त्यसपछि मिराकल माइकको नामबाट चर्चित भयो । यो घटना आजभन्दा ७० वर्ष पहिलेको हो ।

  • ‘सम्बन्ध राम्रो बनाउने हो भने जीवनसाथीलाई फेसबुकमा अनफ्रेन्ड गर्नुस् !’ ‘सम्बन्ध राम्रो बनाउने हो भने जीवनसाथीलाई फेसबुकमा अनफ्रेन्ड गर्नुस् !’

    भदौ २३ – तपाईं आफ्नो जीवनसाथीसँग फेसबुकमा जोडिनुभएको छ ? एकपटक सोच्नुहोस्, त्यसले तपाईंलाई समस्यामा पार्न सक्छ । सुखद वैवाहिक जीवन चाहनुहुन्छ भने जीवनसाथीलाई फेसबुकबाट अनफ्रेन्ड गर्नुहोस् । यसो गर्दा वैवाहिक जीवन सुखी हुने सम्बन्ध विशेषज्ञको भनाई छ ।

  • अस्ट्रेलियाको भेंडाले बनायो विश्व कीर्तिमान अस्ट्रेलियाको भेंडाले बनायो विश्व कीर्तिमान

    भदौ १७ – अस्ट्रेलियाको एउटा भेंडाले नयाँ विश्व कीर्तिमान बनाएको छ । क्रिस नाम गरेको भेंडाको शरीरबाट एकैपटकमा ४० किलो उन निकालिएको छ । यो अहिलेसम्म एउटा भेंडाबाट एक पटकमा निकालिएको सबैभन्दा धेरै उन हो ।

  • आन्द्राभुँडी बाहिर निस्केको शिशुको जन्म आन्द्राभुँडी बाहिर निस्केको शिशुको जन्म

    भावुक योगी/उज्यालाे । बर्दिया, भदाै ९ - बर्दियाको नेउलापुरमा आन्द्रा बाहिर निस्किएको शिशु जन्मिएको छ । नेउलापुर ९ गोदाना गाउँ बस्ने १८ वर्षकी एलिशा थापा मगर दमाईको पहिलो सन्तानको रुपमा जन्मिएकी छोरीको आन्द्राभुँडी बाहिर निस्किएको हो ।

  • ११ वर्षकी बालिकाले छोरी जन्माइन् !

    साउन २९ - पाराग्वेमा ११ वर्षकी बालिकाले छोरी जन्माएकी छन् । सौतेनी बाबुबाट बलात्कृत भएकी उनले छोरी जन्माएकी बिबिसीले जनाएको छ । डाक्टरका अनुसार ती बालिकाको शल्यक्रिया गरेर बच्चा निकालिएको हो ।

  • सर्पका पनि ४ खुट्टा सर्पका पनि ४ खुट्टा

    काठमाडौं, साउन १० - ‘सर्पको खुट्टा सर्पले नै देख्छ ।’ नेपालीमा एउटा उखानै छ । तर ब्राजिलमा सर्पले मात्र होइन मान्छेले पनि देख्ने खुट्टा भएको सर्प भेटिएको छ । ब्राजिलमा पहिलो पटक चार खुट्टा भएको सर्प फेला परेको हो ।

  • दोधारा चाँदनीमा जन्मियो विचित्रको शिशु दोधारा चाँदनीमा जन्मियो विचित्रको शिशु

    दुर्गा उपाध्याय/उज्यालो । महेन्द्रनगर, साउन ९ - कञ्चनपुरको दोधारा–चाँदनीमा विचित्रको टाउको भएको शिशु जन्मिएको छ । दोधारा–चाँदनी नगरपालिका वडा नम्बर–९ नमुना टोल निवासी २० वर्षकी सीमा सुनारको पहिलो सन्तानको रुपमा जन्मिएकी छोरीको माथिल्लो भाग विचित्रको रहेको छ ।

  • सानैमा हराएको छोरालाई १७ वर्षपछि पनि चिनिन् आमाले सानैमा हराएको छोरालाई १७ वर्षपछि पनि चिनिन् आमाले

    साउन ७ – आफ्नो सन्तान जस्तो भएपनि आमाका लागि प्यारो नै हुन्छ । जुनसुकै अवस्थामा पनि आमाले आफ्ना सन्तालाई पहिचान गर्न सक्छिन् । सन्तानलाई चिन्न आमाले कुनै कसरत गर्नु पर्दैन । यस्तै भएको छ भारतमा पनि ।

  • बिरालोको बच्चालाई दूध चुसाउने कुकुर  ! बिरालोको बच्चालाई दूध चुसाउने कुकुर !

    शैलेन्द्र महतो/उज्यालो । जनकपुर, असार २२ – जनकपुरमा एउटा कुकुरले बिरालोको बच्चालाई सानैदेखि दूध चुसाउने गरेको छ । कुकुर र बिरालोबीच स्नेहको सम्बन्ध छ । धनुषाको भूचक्रपुर–४ मा एउटा कुकुरले बिरालोको बच्चालाई सानैदेखि दूध चुसाउने गरेको छ ।

  • रुखमा  झुन्ड्याउन मिल्ने टेन्ट ! रुखमा झुन्ड्याउन मिल्ने टेन्ट !

    असार २१ – अहिले नेपालका भूकम्प पीडितको बास पाल र त्रिपालमुनि भैरहेको बेलामा बेलायतको एक टेन्ट उत्पादक कम्पनी टेन्सीलले नयाँ खालको टेन्ट बनाएको छ ।

  • नयाँ गाडीलाई चोरी हुनबाट जोगाउने एक तरिका नयाँ गाडीलाई चोरी हुनबाट जोगाउने एक तरिका

    असार १८ - नयाँ गाडीको चमकधमक नै अर्के हुन्छ । नयाँ गाडी चढ्नुको शान पनि बेग्लै हुन्छ । नयाँ गाडीलाई जोगाउन मेहनत पनि धेरै नै गर्नु पर्दछ । चोरीको संभावना पनि बढी नै हुन्छ ।

  • रोबोटको धुमधामसँग विवाह (भिडियो सहित) रोबोटको धुमधामसँग विवाह (भिडियो सहित)

    असार १४ – जापानमा दुईवटा रोबोटको धुमधामसँग विवाह भएको छ । बेहुली रोबोट फ्राइस र बेहुला रोबोट युकरिनबीच शनिबार जापानको राजधानी टोकियोमा एक समारोहकाबीच विवाह भएको हो ।

  • कुकुरलाई एसिड छ्यापेकोमा विरोध प्रदर्शन

    काठमाडौं, असार १२ - कुकुरमाथि एसिड प्रहार गरिएको विरोधमा काठमाडौंमा शनिबार प्रदर्शन भएको छ । काठमाडौंको नरदेवीमा केहि दिनअघि दुई वटा कुकुरमाथि एसिड प्रहार गरिएको विरोधमा कुकुर प्रेमि युवा युवतीहरुले प्रदर्शन गरेका हुन् ।

  • चितवनमा अनौठो बच्चा जन्मियो चितवनमा अनौठो बच्चा जन्मियो

    राधेश्याम खतिवडा/उज्यालो । चितवन, जेठ २० – चितवनको भरतपुर अस्पतालमा अनौठो स्वरुप भएको बच्चा जन्मिएको छ । मंगलवार दिउँसो अस्पतालमा भर्ना हुनुभएकी रत्ननगर नगरपालीका मालपुरकी बबिता मुसहरले अनौठो स्वरुपको बच्चा जन्माउनुभएको हो ।

  • सडकमै पिसाब गरे रोनाल्डोले सडकमै पिसाब गरे रोनाल्डोले

    जेठ १९ – रियल मड्रिडका स्टाइकर क्रिष्टियानो रोनाल्डोले बाटोलाई शौचालयको रुपमा प्रयोग गरेका छन् । पोर्चुगिज रोनाल्डो सोमबार फ्रान्सको सेन्ट ट्रोपेज शहरको सडकमा पिसाब गरेका छन् ।

  • ९२ वर्षको उमेरमा म्याराथन पूरा ९२ वर्षको उमेरमा म्याराथन पूरा

    जेठ १८ – अमेरिकाकी एक जना ९२ वर्षकी महिलाले म्याराथन दौड पुरा गरेर विश्व कीर्तिमान कायम गरेकी छन् । ४२ दशमलव १९५ किलोमिटर दौडको दूरी पुरा गर्दै अमेरिकाको नर्थ क्यारोलिनाको सार्लोटकी ९२ वर्षकी हारियत थम्सन विश्वकै सबैभन्दा बढी उमेरमा म्याराथन पुरा गर्ने महिला बनेकी हुन् ।

  • अमेरिकी राष्ट्रपति ओबामा ट्वीटरमा अमेरिकी राष्ट्रपति ओबामा ट्वीटरमा

    जेठ ५ – अमेरिकी राष्ट्रपति बाराक ओबामा अन्ततः सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो एकाउन्ट बनाउनुभएको छ । अमेरिकी राष्ट्रपति ओबामाले नेपाली समय अनुसार सोमबार राति ९ बजे आफ्नो ट्वीटर एकाउन्टमा पहिलो ट्वीट गर्नुभएको छ ।

  • बाख्राले मान्छेजस्तै पाठा जन्माएपछि हेर्नेको घुइचो बाख्राले मान्छेजस्तै पाठा जन्माएपछि हेर्नेको घुइचो

    जनकपुर, वैशाख ३० – बाख्राले मान्छे जस्तै देखिने अनौठो बच्चा जन्माएपछि हेर्ने र पुजा गर्ने मानिसको घुँइचो लागेको छ । धनुषा सपही ३ का मिसर सदाका बाख्राले बुधबार बिहान दुई अनौठा पाठा जन्माए पछि मानिसहरुको भिड बढेको हो ।

  • ​जुम्ल्याहा सन्तानका फरक फरक बाबु ​जुम्ल्याहा सन्तानका फरक फरक बाबु

    वैशाख २८ - अमेरिकाको न्यू जर्सीकी एक महिलाले जन्माएका जुम्ल्याहा सन्तानका दुई जना बाबु रहेको पाईएको छ । छोटकरी नाम टिएम भएकी महिलाले जुम्ल्याहा सन्तानका बाबुबाट बालबच्चाको भरण पोषण हुनु पर्ने माग राख्दै हालेका मुद्दामा डिएनए परीक्षण गर्ने क्रममा जुम्ल्याहा सन्तानका बाबु फरक फरक रहेको पाईएको हो ।

  • अमेरिकी राष्ट्रपति ओबामाकी हजुरआमा मक्कामा अमेरिकी राष्ट्रपति ओबामाकी हजुरआमा मक्कामा

    वैशाख १० – अमेरिकी राष्ट्रपति बाराक ओबामाकी हजुरआमा सारा ओमर मक्काको यात्रामा रहेको अरबी मिडियाले जनाएका छन् । ओबामाकी हजुरआमा सारा मक्का भएको पैगम्बर मोहम्मदको महत्व दर्शाउने खालको प्रदर्शनीमा भाग लिनका लागि मक्का पुगेको अल अरबिया टेलिभिजनको अनलाइन संस्करणमा उल्लेख गरिएको छ ।

  • बाँदर जस्ता देखिने अनाैठो शिशुको जन्म (तस्विर सहित) बाँदर जस्ता देखिने अनाैठो शिशुको जन्म (तस्विर सहित)

    अछाम, वैशाख ५ – यहाँ एक अनौठो शिशुको जन्म भएको छ । दुर्गम बलाता –४ बास्कोटकी बिन्द्रा साउदले जन्म दिएको बालकको रुप बाँदरको जस्तो र टाउकाको गिदी बाहिरी भागमा छ ।

  • एक्ली पोथी मृगलाई ‘ब्वाई फ्रेन्ड’ को हुल ! एक्ली पोथी मृगलाई ‘ब्वाई फ्रेन्ड’ को हुल !

    ललितपुर गोदावरीमा राखिएका मृगलाई सरकारले शिवपुरी राष्ट्रिय निकुञ्जमा सार्न थालेको छ । राष्ट्रिय वन्यजन्तु सप्ताहको अवसर पारेर बुधबार एउटा पोथी मृगलाई विशेष कार्यक्रम गरी शिवपुरीको जंगलमा छोडियो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया