MENU
मनोरञ्जन
-
इरफान खानलाई न्युरोएन्डोक्राइन ट्युमर, भने : तपाईँहरुको प्रार्थनाले म बलियो भएको छु
चैत २ – बलिउड अभिनेता इरफान खानले ट्विटरमार्फत आफूलाई लागेको ‘दुर्लभ रोग’ का बारेमा बताएका छन् ।
-
‘नेपाल्स मेघा स्टार’ फ्रेन्चाइज शो जस्तै बन्ला !
काठमाडाैं, चैत २ - अभिनय कला भएर पनि अवसर नपाएका हरुका लागि ‘नेपाल्स मेघा स्टार’ सुरु हुने भएको छ । बैशाखदेखि छायांकनमा जाने गरी ओमेगा इन्टरटेनमेन्टको प्रस्तुती ‘नेपाल्स मेघा स्टार’ सुरु हुने भएको हो ।
-
फ्राइडे सिनेमा : नेपाली सिनेमा घरमा ‘पञ्चायत’सँगै ‘रेड’
काठमाडौं, चैत २ – शुक्रबारबाट नेपाली सिनेमा घरहरुमा घरेलु चलचित्र ‘पञ्चायत’सँगै बलिउड चलचित्र ‘रेड’ प्रदर्शनमा आएको छ ।
-
हाँस्य टेलिसिरियलबाट चलचित्रमा प्रवेश गरेका यी सफल कलाकार
काठमाडाैं , फागुन ३० - ‘छक्का पञ्जा’ को सफलतापछि प्रायः निर्माता निर्देशकहरुलाई कमेडी जनराका सिनेमा चल्छन् भन्ने भान भएको छ ।
-
यसकारण पुलिस बनिन् शत्रुगतेको यात्रामा दीपा
काठमाडौं, फागुन ३० – चैत ९ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘शत्रु गते’को टोली यतिबेला मोफसल प्रचार प्रसारमा छ । फागुन २३ गतेदेखि सुरु भएको यो यात्रा फागुन ३० गतेसम्म चल्नेछ ।
-
बद्रीले रुवाए मधुवनैमा
बर्दिया, फागुन २५–बर्दियाको मधुवन नगरपालिका सानोश्री तारा तालमा मधुवन औधोगिक, व्यापारिक, कृषि तथा पर्यटन महोत्सवमा बिहीबार लोकदोहोरी गायक बद्री पंगेनीले दर्शकहरुलाई गीतैले रुवाएका छन् ।
-
थेगोले हिट भएका यी कलाकार
काठमाडाैं, फागुन २४ - नेपालमा हाँस्य कलाकारको लोकप्रियता र कमाई लोभ लाग्दो छ । टेलिश्रृंखलामार्फत जन्मिएका हाँस्य कलाकारको पछिल्लो समय ठूलो पर्दामा समेत प्रभाव बढ्दो छ ।
-
‘पञ्चायत’को टोली चितवनमा
चितवन, फागुन २३ – प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पञ्चायत’को निर्माण टोली यतिबेला प्रचार–प्रसारका क्रममा चितवन आइपुगेको छ ।
-
इरफान खानलाई यो कस्तो ‘रोग’ लाग्यो
फागुन १३ – तेह्र वर्षअघि इरफान खानको एउटा फिल्म रिलिज भएको थियो ‘रोग’ ।
-
फागुन २३ गतेदेखि ‘रुस्लान मह शत्रुगते यात्रा’
काठमाडौं, फागुन २२ – फागुन २३ गतेदेखि ‘रुस्लान मह शत्रुगते यात्रा’ शुरु हुने भएको छ ।
-
आमा बुवासँग सफलताको खुशी साट्न नपाएका चर्चित सेलिब्रेटी
जसलाई आमा बुवाको साथ र सहयोग हुन्छ उसलाई जीवनमा अघि बढ्न सहज पनि हुन्छ । तर कसैलाई भने त्यो साथ मिल्दैन । तर पनि त्यस्ता व्यक्ति सफलताको चुचुरोमा पुग्न सकेका हुन्छन् ।
-
विवाहको कार्ड छाप्दै नायिका आशिष्मा
फागुन २२ – नायिका अशिष्मा नकर्मी विवाह बन्धनमा बाँधिने भएकी छिन् ।
-
ओस्कार अवार्ड समारोहमा श्रीदेवी र शशि कपूरलाई सम्झिइयो
फागुन २१ – ९० औँ एकेडेमी अवार्ड समारोहमा १३ विधामा मनोनित भएको चलचित्र ‘द शेप अफ् वाटर’ उत्कृष्ट चलचित्रसहित चार विधामा उत्कृष्ट ठहरिँदा ‘डनकर्क’ ले तीन वटा अवार्ड हात पार्यो ।
ओस्कार समारोहको स्मृति सत्रमा दिग्गज कलाकार शशि कपूर र श्रीदेवीप्रति श्रदाञ्जली अर्पण गरिएको थियो ।
बलिउड उद्योगमा एक अलग पहिचान बनाएका अभिनेता शशि कपूरले चलचित्र ‘द हाउसहोल्डर’, ‘शेक्सपियर वल्लाह’, ‘द गुरु’ तथा ‘इन कस्टडी’ जस्ता...
-
जब पशुपति शर्मा गाउँदै दर्शकसँग नाँचे...
लमजुङ, फागुन २१ – लोक सांगितिक क्षेत्रका चर्चित लोक दोहोरी गायक पशुपति शर्माको सांगितिक प्रस्तुती हेर्न घण्टौँ कुरेर बसेका थिए, लमजुङे नागरिक ।
-
डोनाल्ड ट्रम्पको नक्कल गर्ने विश्वका १८ कलाकारको सूचीमा मनोज गजुरेल
फागुन २० – ट्रम्पको क्यारिकेचर गरेका हाँस्य कलाकार मनोज गजुरेल फेरि चर्चामा आएका छन् ।
-
अनिश भण्डारी र सुगम पोखरेलको ताली ठोकौंला
काठमाडौं, फागुन २० – झण्डै १४ वर्षको अन्तरालपछि गायक अनिश भण्डारी आफ्नो गायन यात्रामा फर्किएका छन् ।
-
यस्तो बन्यो ‘शत्रु गते’को ट्रेलर
काठमाडौं, फागुन १८ –प्रदीप भट्टराईको दोस्रो निर्देशन रहेको सिनेमा ‘शत्रु गते’को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ ।
-
३५ लागेका‘हैट’को सफल हुने मन्त्र
काठमाडौं, फागुन १८ – कलाकार बुद्धि तामाङ उर्फ हैटकाे आज ३५औँ जन्मदिन परेको छ । उनको जन्मदिनमा उनलाई उनका आफन्त र शुभचिन्तकहरुले सामाजिक सञ्जाल फेसबुक र फोनमार्फत जन्मदिनको शुभकामना दिइरहेका छन् ।
-
फ्राइडे सिनेमा : ‘नाका’, ‘ब्लाइन्ड रक्स’ र ‘परी’बीच भिडन्त
काठमाडौं, फागुन १८ – शुक्रबारबाट नेपाली सिनेमा घरहरुमा घरेलु चलचित्र ‘नाका’ र ‘ब्लाइन्ड रक्स’सँगै बलिउड चलचित्र ‘परी’ प्रदर्शनमा आएका छन् ।
-
रामजी खाँडको ‘आधी जोवन मायालाई’
लमजुङ, फागुन १६–साँझ ५ बजेतिर मञ्चमा उक्लिए, चर्चित लोकदोहोरी गायक रामजी खाँड । लगत्तै आफ्नो चर्चित गीत सुनाए, ‘अमिलो रसैले.......’, ‘छलछल पानी छल्कियो.....’, ‘फूल फुलेर पहेँलै भयो, आधी जोवन हाँसखेलमै गयो, आधी जोवन मायालाई भयो....’ लगायतका जनजिब्रोमा झुण्डिन सफल गीत गाएका थिए ।
-
३१ लागिन् प्रियंका, यस्तो छ उनको सिने करिअर र प्रेम जीवन
काठमाडौं, फागुन १५ – विक्रम सम्वत् २०४४ साल फागुन १५ गते बुवा भुपेन्द्र कार्की र आमा रक्षा मल्होत्रा कार्कीको जेठो सन्तानको रुपमा काठमाडौंमै जन्मेकी अभिनेत्री प्रियंका कार्कीको मंगलबार ३१ औँ जन्मदिन परेको छ ।
-
प्रियंकालाई ‘शत्रु गते’को ‘बर्थ डे’ सरप्राइज
काठमाडौं, फागुन १५ – मंगलबार अभिनेत्री प्रियंका कार्कीको ३१ औँ जन्मदिनमा पुल्चोकको ब्रिक्स क्याफेमा केक काटिएको छ ।
-
दोहोरीमा र्याप हान्दै खुमनले तताए सुन्दरबजार !
लमजुङ, फागुन १४– लमजुङको सुन्दरबजारमा रहेको लमजुङ कृषि क्याम्पसको खेल मैदानमा सञ्चालन भएको आठौँ सुन्दरबजार महोत्सवमा चर्चित लोकदोहोरी गायक खुमन अधिकारी आउने खबर पाएसंगै उलेख्य संख्यामा दर्शकहरु आएका थिए ।
-
‘रामकहानी’ मा जीतु नेपाल भिलेन !
फागुन १४ – गएको बिहिबारदेखि जितु नेपाल र मनोज गजुरेलसहितको टोलीले कमेडी यात्रा सुरु गरेका छन् ।
-
फ्राइडे सिनेमा : ‘पञ्चे बाजा’ र ‘साढे ७’ सँगै ‘पिटर र्याबिट’
काठमाडौं, फागुन ११ – शुक्रबारबाट नेपाली सिनेमा घरहरुमा घरेलु चलचित्र ‘पञ्चे बाजा’ र ‘साढे ७’ सँगै हलिउड चलचित्र ‘पिटर र्याबिट’ प्रदर्शनमा आएका छन् ।
-
पूरा हुँदैछ प्रियंकाको चाहना फेरी पनि आयुष्मानको साथ
काठमाडाैं, फागुन १० - अभिनेत्री प्रियंका कार्कीले आयुष्मान देशराज जोशीको प्रेममा परेपछि कामहरु आयुष्मानसँगै गर्ने अडान राख्दै आएको कुरा चर्चामा छ ।
-
‘जुन लुक्यो आकाशमा’ गीतको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं, फागुन १० - गायक तथा संगीतकार तुला पर्वतले निर्देशन गरेको जिवन्त गीत ‘जुन लुक्यो आकाशमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
-
‘कर्कश’मा भकभकाउन एक महिना तयारी गरेँ– सत्यराज
काठमाडौं, फागुन ९ – फागुन ११ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘साढे सात’ मा गायक तथा अभिनेता सत्यराज आचार्य फोटो पत्रकारको भूमिकामा छन् ।
-
सडकमा पापड बेच्दै अभिनेता ऋतिक
फागुन ९ – बलिउड अभिनेता ऋतिक रोशन सडकमा पापड बेच्दै गरेको देखिएका छन् ।
-
अजय र इलियानाको चलचित्र ‘रेड’को नयाँ गीत सार्वजनिक
फागुन ९ - बलिउड नायक अजय देवगन र इलियाना डिक्रुजको फिल्म ‘रेड’को नयाँ गीत सार्वजनिक भएको छ ।
-
दोस्रो विवाहबारे के भन्छिन् स्वेता खड्का ?
फागुन ९ – अभिनेत्री स्वेता खड्का सिनेमा ‘कान्छी’लाई दर्शकले दिएको प्रतिकृयाले खुशी हुँदै शुक्रबार हलमै रुन पुगिन् ।
-
सेटमा नै रमाइलो गर्ने अनमोल–गौरवको ‘होस्टेल’ अनुभव
काठमाडौं, फागुन ८ – अभिनेता गौरव पहारी यतिबेला सिनेमा ‘साईँली’ छायाकंनको तयारीमा जुटेका छन् ।
-
‘शत्रु गते’को प्रचारप्रसार शैली : हलमा आए टिजर र पोस्टर
काठमाडौं, फागुन ८ – प्रदीप भट्टराईको दोस्रो निर्देशन रहेको सिनेमा ‘शत्रु गते’को टिमले यतिबेला सिनेमाको प्रचारप्रसारको तयारी गरिरहेको छ ।
-
मसँग आमिर खानले माफी मागेका थिए : रानी मुखर्जी
फागुन ८ – झण्डै ४ वर्षपछि चलचित्र ‘हिचकी’ पछि चलचित्र उद्योगमा फर्किएकी रानी मुखर्जीको आवाज नै सुरुवातमा संघर्षको विषय बनेको थियो ।
-
अक्षयलाई लाग्यो ‘प्याडम्यान’को झड्का
फागुन ८ – गजब प्याडम्यानको ट्रेलर सार्वजनिक भयो ।
-
अरिजीतप्रति सलमानको रिस अझै भएको छैन शान्त
फागुन ७ – गायक अरिजीत सिंहप्रति बलिउड अभिनेता सलमान खानको रिस अझै शान्त भएको छैन ।
-
आर्यनले पानीमा भिजाउँदा तीन दिन सुतेँ : शिल्पा
काठमाडौं, माघ ७ – सयौँ म्युजिक भिडियोमा काम गरिसकेपछि अभिनेत्री शिल्पा पोखरेलले सिनेमा ‘लज्जा’मार्फत सिनेमामा डेब्यू गर्ने अवसर पाईन् ।
-
१२ औँ एनिभर्सरी मनाउँदै शिव परियार
काठमाडौं, फागुन ७ – गायक शिव परियारको आज १२ औं वैवाहिक वर्षगाँठ परेको छ ।
-
कंगनाले गरिन् ऋतिकको म्यानेजरलाई नियुक्त
फागुन ६ – ऋतिक रोशन र कंगना रनावतबीच प्रेम भयो । विछोड पनि भयो । त्यस पछि दुबैले सार्वजनिक कार्यक्रम तथा संचार माध्यममा एक अर्कालाई आरोप प्रत्यारोप लगाउन कुनै मौका छोडेनन् ।
-
सनी लियोनको रेकर्ड यसरी तोडिन् प्रिया प्रकाशले !
फागुन ४ – मात्र एउटा भिडियोका कारण सामाजिक सञ्जाल तथा इन्टरनेटमा सनसनी मच्चाएकी प्रिया प्रकाश वारियरको नाममा अर्को एउटा रेकर्ड कायम भएको छ ।
मेरो पनि भन्नु छ
-
केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।
-
नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।
केशव दाहाल
-
खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।
अनन्त भट्टराई
सबै हेर्नुहोस