राजनीति
सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- Thursday, May 31, 2018
- 17:36 PM ( 2 years ago )
- Total Views: 5.4 K
काठमाडौं, जेठ १७ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाका सांसद गजेन्द्रबहादुर महतले आफू रोएको भनेर सञ्चारमाध्यममा आएको खबर गलत भएको बताउनुभएको छ ।
सांसद महतले आफू बोल्दा नै त्यस्तो आवाज आउने र बैठकमा रोएको समाचार गलत भएको बताउनुभएको छ । उहाँले उज्यालोलाई आफू नरोएको स्पष्ट पार्नुभएको छ ।
–यसअघि सांसद गजेन्द्र संसद बैठकमा रुनुभयो भन्ने समाचारमा प्रकाशन तथा प्रशारण भएकोमा उज्यालो अनलाइन क्षमाप्रार्थी छौं ।
सम्बन्धित सामग्रीहरु
-
अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
काठमाडौं, जेठ १७ – नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले अर्थमन्त्रीले निजी क्षेत्रलाई धम्क्याउने काम गरेको आरोप लगाउनुभएको छ ।
-
सांसदलाई तह लगाउने बजेट आएको भन्दै संसदमै रोए सांसद
काठमाडौं, जेठ १७ – सांसद गजेन्द्रबहादुर महतले अर्थमन्त्रीले सांसदहरुको अपमान गर्ने काम गरेको भन्दै प्रतिनिधिसभा बैठकमा नै रुनुभएको छ ।
-
सुन तस्करीका अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
काठमाडौं, जेठ १७ – ३३ किलो सुन तस्करीमा संलग्न रहेको अभियोग लागेका प्रहरी बरिष्ठ उपरीक्षक श्याम खत्रीले अदालतमा आत्मसमर्पण गरेका छन् ।
-
नेकपाको नामबाट अण्डरलाइन हट्ने
काठमाडौं, जेठ १७ – एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नाम संशोधन गर्ने भएको छ ।
-
फोरमले मन्त्रीको नाम आज टुंग्याउने सम्भावना
काठमाडौं, जेठ १७ – संघीय समाजवादी फोरमले आफ्नो भागमा परेका २ जना मन्त्री र एक राज्यमन्त्रीको नाम विहीबार टुंगो लगाउनसक्ने सम्भावना बढेको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस