MENU

खेल

ujyaalo forign call inside

प्रधानमन्त्री कपमा चौहानको शतक

जेठ १६ – काठमाडौंमा भैरहेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश ४ का हरि चौहानले सतक प्रहार गरेका छन् ।

चौथो नम्बरमा क्रिजमा आएको चौहानले १ सय १४ बल खेल्दै सतक बनाएका हुन् । ८७ दशमलव ७१ को स्ट्राइक रेटमा ८ चौका तथा एक छक्का प्रहार गरे ।
प्रतियोगितामा यो नै पहिलो शतक हो । शतक प्रहारलगत्तै उनी क्याच आउट भए ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया