MENU

अर्थ

ujyaalo forign call inside

धरहरा, रानीपोखरी र काष्ठमण्डप तीन वर्षमा सक्ने घोषणा

काठमाडौं, जेठ १५ – सरकारले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणलाई प्राथमिकतामा राखेको छ । 

रानीपोखरी, धरहरा, काष्ठमण्डपलगायतका सम्पदाको पुनर्निर्माण ३ बर्षभित्र सम्पन्न गर्ने उल्लेख छ । 

भूकम्प र बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण बजेटको प्राथमिकता रहेका अर्थमन्त्री युवराज खतिवडाले बताउनुभयो । 

भूकम्प प्रभावितको घर पुनर्निर्माण र अन्य काम तोकिएकै समयमा सम्पन्न गर्न १ खर्ब ५१ अर्ब ८ करोड १३ लाख विनियोजन भएको छ । प्रदेश र स्थानीय तहसँगको सहकार्यमा विपद् व्यवस्थापनका लागि पूर्व तयारी गर्ने र अकालमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्ने बजेट बक्तव्यमा उल्लेख छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया