MENU

अर्थ

ujyaalo forign call inside

गरिबले घर बनाउन ५० हजार रुपैयाँ पाउने

काठमाडौं, जेठ १५ – सरकारले गरिवहरुलाई सुरक्षित छानोमुनि ल्याउन जनता आवास कार्यक्रमको दायरा बढाउने भएको छ । 

सरकारले घरबारविहीन लाई घर बनाउन ५० हजार रुपैयाँसम्म अनुदान दिने बजेटमा उल्लेख गरेको छ । 

यस्तै पराल र खरका घर विस्थापित गरेर सर्वसाधारणलाई सुरक्षित छानो बनाइदिने पनि बजेटमा उल्लेख छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया