MENU

अर्थ

ujyaalo forign call inside

गाडी र मोटरसाइकलको भाउ बढ्ने

काठमाडौं, जेठ १५ – सरकारले विभिन्न वस्तुहरुको अन्तशुल्क कर बढाउने भएको छ । 

 एक सय ५० सीसीभन्दा माथिका मोटरसाइकल र एक हजार सीसीभन्दा माथिको गाडीहरुको  अन्तशुल्क कर बढाउने अर्थमन्त्री डाक्टर युवराज खतिवडाद्वारा सार्वजनिक बजेटमा उल्लेख गरिएको छ । 

सरकारले अन्तशुल्क कर बढाउने भएपछि गाडी र मोटरसाइकलको भाउ पनि बढने भएको छ । साथै सरकारले विभिन्न देशबाट आयात हुने चकलेट, बिस्कुट, खेलौनालगायतका वस्तुको करमा पनि वृद्धि गर्ने भएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया