अर्थ
विदेशबाट फर्कनेले १ सय ग्राम काँचो सुन ल्याउन पाउने
- Tuesday, May 29, 2018
- 17:37 PM ( 2 years ago )
- Total Views: 91.0 K
काठमाडौं, जेठ १५ – वैदेशिक रोजगारीबाट घर फर्कनेले एक सय ग्राम काँचो सुन लिएर आउन पाउने भएका छन् ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट सार्वजनिक गर्दै एक सय ग्रामसम्म काँचो सुन लिएर आउन पाउने घोषणा गर्नुभएको हो । यसअघि सरकारले ५० ग्रामसम्म सुनका गहना मात्रै ल्याउन पाउने नियम थियो । तर अर्थमन्त्री खतिवडाले त्यसको दायरा फराकिलो पार्दै १ सय ग्रामसम्मको काँचो सुन ल्याउन पाउने व्यवस्था मिलाउनुभएको हो ।
त्यसका लागि कर तिर्न नपर्ने पनि बजेटमा उल्लेख छ । सुन तस्करी भइरहेको भन्दै यसअघि सरकारले विदेशबाट फर्कनेलाई सुन ल्याउन कडाइ गर्दै लगेको थियो ।
सम्बन्धित सामग्रीहरु
-
घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
चितवन, जेठ १७ – मालपोत कार्यालय चितवनका नायव सुब्बा मनोज निरौला र कार्यालय सहयोगी शंकरप्रसाद धिताल २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
-
आयकरमा समाजवाद : जति धेरै कमाई, त्यति धेरै कर !
काठमाडौं, जेठ १७ – सरकारले सार्वजनिक गरेको आगामी वर्षको बजेटले धेरै कमाउनेलाई धेरै आयकर तिर्नु पर्ने ब्वयस्था गरेको छ र थोरै तथा मध्यम कमाई गर्नेलाई अहिले तिरिरहेको आयकरमा निकै ठूलो सहुलियत दिएको छ ।
-
संघीय संसदमा बजेटमाथिको छलफल सुरु
काठमाडौं, जेठ १७ – संघीय संसदमा बिहीबारबाट आर्थिक वर्ष २०७५/२०७६ को बजेट माथिको छलफल सुरु भएको छ ।
-
अर्थविद्हरुको टिप्पणी : सरकारले लक्ष्यअनुसारको बजेट ल्याउन सकेन
काठमाडौं, जेठ १७ – अर्थविद्हरुले सरकारले लक्ष्य अनुसारको बजेट ल्याउन नसकेको बताएका छन् ।
-
रियाल, दिर्हाम, रिंगिट लगायतका मुद्राको मूल्य कमजोर
काठमाडौं, जेठ १७ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६९ पैसा र विक्रिदर २८ रुपैयाँ ८५ रुपैयाँ रहेको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस