अन्तर्राष्ट्रिय
जनकपुरबारेको अभिव्यक्तिमा माफी मागिन् भारतीय विदेशमन्त्री स्वराजले
- Tuesday, May 29, 2018
- 08:41 AM ( 2 years ago )
- Total Views: 11.0 K
काठमाडौं, जेठ १५ – भारतीय विदेशमन्त्री शुष्मा स्वराजले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा भारतीय नागरिकलाई संबोधन गरेको भन्ने आफ्नो भनाईप्रति माफी मागेकी छिन् । उनको भनाईप्रति चर्को विरोध भएपछि स्वराजले ट्वीटरमा त्यो भनाई आफ्नो गल्ती भएको भन्दै त्यसप्रति इमान्दारिताका साथ माफी मागेकी हुन् ।
भारतीय सरकारका उपलब्धिबारे भारतीय विदेश मन्त्रालयमा आयोजना भएको कार्यक्रममा स्वराजले भारतीय प्रधानमन्त्री मोदीले अमेरिकाको मेडिसनदेखि जनकपुरसम्म पुगेर लाखौं नेपालीलाई संबोधन गरेको उल्लेख गरेकी थिइन् । आफ्नो भाषणका क्रममा उनले नेपालको जनकपुरसमेत नभनि जनकपुर मात्र भनेकी थिइन् ।
This was a mistake on my part. I sincerely apologise for this. pic.twitter.com/S1CpLv8uu0
— Sushma Swaraj (@SushmaSwaraj) May 28, 2018
यसको समाजिक सञ्जालमा विरोध भएको थियो । जसक्रममा मोदीले जनकपुरमा पुगेर भारतीय नागरिकलाई संबोधन गरेको भन्ने स्वराजको भनाईको भिडियो ट्वीटरमा शेयर गरेका केदार सुवेदीलाई कोट गरेर स्वराजले त्यो आफ्नो गल्ती भएको भन्दै माफि मागेकी हुन् ।
सम्बन्धित सामग्रीहरु
-
फेसबुकका संस्थापक जुकरबर्गलाई रुसको संसदमा सम्बोधन गर्न बाेलाइयाे
जेठ १७ – रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ ।
-
उत्तर कोरीयाली उच्च अधिकारी २० वर्षपछि पुगे अमेरिका
जेठ १७ – अमेरिकासँग हुने भनिएको वार्ताका बारेमा थप छलफल गर्न उत्तर कोरियाली उच्च अधिकारी अमेरिका पुगेका छन् ।
-
मृत्युपछि पनि आयरल्याण्डमा तरंग ल्याउने सविता !
जेठ १४ – आयरल्याण्डमा एउटा मुराल पेन्टिङ यो हप्ता निकै चर्चामा रहेको छ ।
-
यौन सम्बन्धपछि प्रेमीलाई जिउँदै जलाउने ती रानी !
जेठ १४ – कतिपयले उनलाई एक क्रुर महिलाका रुपमा पनि हेर्न गर्दछन् । उनले सत्ताका लागि आफ्नै भाइलाई मृत्युको घाटसम्म पुर्याइन् । त्यति मात्रै होइन, उनले पुरुषहरुसँग यौन सम्बन्ध राखेपछि उनीहरुलाई जिउँदै जलाइदिन्थिन् ।
-
स्पाइडरम्यान शैलीमा बालकको उद्धार गर्ने गसामाले फ्रान्सको नागरिकता पाउने
जेठ १४ – पेरिसमा बार्दलीमा झुण्डिरहेको एक बालकलाइ उद्धार गरेर एकाएक प्रख्यात बनेका एक व्यक्तिले फ्रान्सको नागरिकता पाउने भएका छन् ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस