MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

गुगलको डुडलमा सगरमाथा र गणतन्त्र दिवस

जेठ १५ – सर्च इञ्जिन गुगलले नेपालको गणतन्त्र दिवस र सगरमाथा दिवस (एभरेष्ट डे) काे अवसरमा मा विशेष डुडल सार्वजनिक गरेको छ ।

गुगलले बनाएको डुडलमा हिमालको चित्रलाई बीचमा राखेर ध्वजापतका फहराइएको छ । गुगलले विशेष दिन र अवसरहरुमा यस्ता डुडल सार्वजनिक गरेर ती दिनलाई महत्व दिने गरेको छ । मे २९ तारिखमा तेन्जिङ नार्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथामा पहिलाे पटक पाइला राखेका थिए । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया