MENU

खेल

ujyaalo forign call inside

​प्रतिस्पर्धीबाट सहयात्री बनेका महेलालाई सम्झिए सचिनले

जेठ १३ – विश्वप्रसिद्ध क्रिकेटर सचिन तेन्दुल्करले अर्का भेट्रान क्रिकेटर महेला जयवद्र्धनेलाई ट्वीटरबाट जन्मदिनको शुभकामना दिएका छन् ।

भारत र श्रीलंकाबाट खेल्दा दुवै प्रतिस्पर्धीका रुपमा रहे पनि आईपीएलमा मुम्बई इण्डियन्सको प्रशिक्षकका रुपमा दुवैले सँगै काम गरेका थिए ।

सचिनले क्रिकेटको जर्सि लगाएर हातमा ब्याट बोकिबोकी महेलासँगै रहेका बेलाको पुरानो फोटो पनि ट्वीट गर्दै प्रतिस्पर्धीदेखि सहयात्रीसम्म हुँदा गज्जबको अनुभव भएको भन्दै छिट्टै भेट्ने आशा पनि गरेका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया