MENU

मनोरञ्जन

ujyaalo forign call inside

फिफाले सार्वजनिक गर्‍याे विश्वकपको आधिकारिक गीत

काठमाडौं, जेठ ११ – फिफाले विश्वकपको आधिकारिक गीत सार्वजनिक गरेको छ । निकी जामले गाएको गीतमा हलिउड अभिनेता तथा गायक विल स्मिथ र इरा स्टेरेफीले साथ दिएका छन् ।

‘लिभ इट अप’ नाम रहेको यो गीत डिप्लोले निर्माण गरेका हुन् । उनले सन् २०१० को दक्षिण अफ्रिकी विश्वकपमा सकिराले गाएको वाका वाका र सन् २०१४ मा पिटबुलले गाएको ओले ओलाको छनक रसिया विश्वकपको अफिसियल गीतमा पनि दिएका छन् ।

यो गीतलाई फिफाले यूट्युब, एप्पल म्युजिक, आईटुन, गुगलप्ले र स्पोटिफाइबाट एकैपटक सार्वजनिक गरेको हो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया