Total Hits: 1.1 K

मिर्गौला पीडितलाई काभ्रे समाज मलेसियाले गर्‍याे आर्थिक सहयोग

  • Posted: Thursday, Apr 19, 2018 10:54 AM ( 2 years ago )

सुनाखरी मगर/मलेसिया ।

वैशाख ६ – काभ्रे सेवा समाज मलेसियाले मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ । दुई वटै मिर्गौला फेल भएकी काभ्रेको तेमाल गाँउपालिकाका पुतली तामाङलाई समाजले एक लाख ५५ हजार ६५० रुपैयाँ सहयोग गरेको हो । 

१० महिना अघिदेखि पुतलीले डाइलासिस् गराइरहनुभएको छ । दिनमा तीन पटक डाइलासिस् गराउनु पर्ने तर पैसा नभएका कारण समस्या परेको भन्दै पुतलीका छोरा इन्द्र मोक्तानले आर्थिक सहयोग गरिदिन आग्रह गर्नुभएको थियो । 

समाजले पीडितलाई सहयोग गर्न रकम संकलन गरेको थियो । संकलन भएको रकम पीडितको परिवारलाई हस्तान्तरण गरिएको समाजका महासचिव दावा घिसिङले जानकारी दिनुभयो । पुतलीको बौद्ध जोरपाटीमा रहेको मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook