MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

​ट्विटरमा यस्तो समस्या देखियो !

वैशाख ४ –  सामाजिक सञ्जाल ट्विटरमा प्राविधिक समस्या देखिएको छ । 

मंगलबार साँझदेखि सामाजिक सञ्जाल ट्विटरमा समस्या देखिएको हो । ट्विटर प्रयोगकर्ताहरुले लग इन गर्न खोज्दा प्राविधिक कारण उल्लेख गरिएको सूचना होमपेजमा छ । 

समस्या केही बेरमा नै समाधान हुने पनि ट्विटरको पेजमा उल्लेख गरिएको छ । ट्विटरमा स्टाटस राख्न, रिट्वीट गर्न र लाइक गर्न  समस्या भइरहेको छ । ट्विटरमा समस्या आएपछि यसका प्रयोगकर्ता भने अन्योलमा परेका छन् । 

यसको वास्तविक कारण पत्ता लागेको छैन । यद्यपि ट्विटरले यसबारे केही बोलेको छैन । फेसबुक, ह्वाट्सएपमा पनि बेला–बेलामा यस्ता समस्या आउने गरेका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया