Total Hits: 21.8 K

​सलमान खानलाई ५ वर्षको जेल सजाय

  • Posted: Thursday, Apr 05, 2018 14:31 PM ( 2 years ago )

चैत २२ – कालो हरिण मारेको आरोपमा सलमान खानलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ ।  

जोधपुरको अदालतले सन् १९९८ मा सलमान खानले चलचित्र ‘हम साथ साथ हे’ का छायांकनका दौरानमा कालो हरिण मारेको आरोपमा सलमानलाई सजाय सुनाएकाे हाे ।  सलमानलाई पाँच वर्षकाे जेल सजायसँगै १० हजार रुपैयाँ जरिवाना ताेकिएकाे छ । सलमान खानलाई सेन्ट्रल जेल पठाउने तयारी भैरहेको छ । अदालतकाे फैसलाप्रति सलमान खानले अपील गर्न सक्नेछन् । 

सलमान खानलाई जाेधपुरमा रहेकाे सेन्ट्रल जेलमा राखिने बताइएकाे छ । जहाँ अासाराम बापुलाई राखिएकाे छ । यही मुद्धामा अन्य कलाकार सैफ अली खान, तब्बू, साेनाली बेन्द्रे तथा नीलमलाई अदालतले सफाई दिएकाे थियाे । 

सरकारी वकिलका अनुसार सलमान खानले एक रात जेल बस्नुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook