Total Hits: 1.7 K

​वैदेशिक रोजगारीमा पुग्नेको वेदना गीतमा (भिडियो)

  • Posted: Wednesday, Apr 04, 2018 12:13 PM ( 2 years ago )

काठमाडौं, चैत २१ – कलाकार मञ्जुल मितेरीले वैदेशिक रोजगारीको क्रममा परदेशमा पुग्नेहरुले पोख्ने वेदना गीतमार्फत प्रस्तुत गरेका छन् । 

भर्खरै सार्वजनिक भएको गीतमा विदेशमा खेप्नुपर्ने पीडा, अनुभूति समेटिएको छ । ‘आज मेरो साथीले परदेशबाट एउटा चिठ्ठी लेखिपठाएछ’ शीर्षकको गीतको शब्द र संगीत मञ्जुल आफैंले तयार पारेका हुन् । 

‘दशक अगाडि आफ्नै साथीले खाडी मुलुकबाट फर्केपछि सुनाएको अनुभवलाई गीतमा उतारेको हुँ’ उनले भने । मञ्जुलले अहिले जापानमा विशाल बुद्धको मूर्ति निर्माण गरिरहेका छन् ।

भिडियो 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook