साहित्य/ कला
रुखलाई प्रमुख अतिथी राखेर जापानमा हाइकु संग्रह विमोचन
- Wednesday, Apr 04, 2018
- 11:11 AM ( 2 years ago )
- Total Views: 2.1 K
चैत २१ – जापानको टोक्योमा एक कार्यक्रमकाबिच ‘तातेसिना हाइकु संग्रह’को विमोचन गरिएको छ । जापानमा लोकप्रिय रहेको हानामी पर्व (साकुरा फूल हेर्ने पर्व)को अवसर पारेर हाराज्युकु पार्क भित्र संग्रह विमोचन गरिएको हो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्यप्टरले प्रकाशनमा ल्याएको तातेसिना हाइकु संकलनको सम्पादक हाइकु कवि प्रकाश पौडेल ‘माइला’ हुनुहुन्छ । कार्यक्रममा दर्जनौ स्रस्टाको उपस्थिती रहेको थियो । उनीहरुले आफ्ना रचना प्रस्तुत गरेका थिए । च्याप्टरका अध्यक्ष दिप पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी साकुराको रुखलाई मानिएको थियो ।
नागानो प्रिफेक्चर अन्तर्गत रहेको तातेसिना भन्ने ठाउँमा गएको वर्ष चार दर्जन कविले स्थलगत रुपमा लेखेका हाइकुलाई समेटेर तातेसिनालाई पुस्तक आकार दिइएको हो । पुस्तकमा प्रा. रामकुमार पाँडे र प्रकाश पौडेल माइलाको खोजमुलक सैद्धान्तिक कार्यपत्र पनि समावेश छ ।
सम्बन्धित सामग्रीहरु
-
चिन बुझ्न सजिलो पुस्तक ‘नि हाउ ! नमस्ते !’
काठमाडौं, जेठ १६ – लामो समयदेखि रेडियो पत्रकारितामा संलग्न पत्रकार लक्ष्मी लम्सालको समसामयिक लेख तथा यात्रा संस्मरण समेटिएको पुस्तक ‘नि हाउ ! नमस्ते !’सार्वजनिक भएको छ ।
-
सिन्डिकेटको जात्रा
खोरभित्र भेडा–बाख्रा घचेटेको जस्तै तन्नेरी र तरुनीले अँचेटेको जस्तै – ठेलम्ठेल, पेलम्पेल गराएर यात्रा कतिञ्जेल चल्ने होला यस्तो गाईजात्रा ।
-
ग्रेटवालको बहादुर आरोही
चीनको ग्रेटवाल अर्थात् लामो पर्खालबारे एउटा भनाइ छ– ‘चीन पुगेर लामो पर्खाल आरोहण गर्न चुक्ने मानिस बहादुर होइन, कायर हो ।’
-
राष्ट्रकविको स्वास्थ्यमा सुधार
काठमाडौं, जेठ १२ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ ।
-
‘जन्मजातै ‘टाइमिङ’ को ज्ञान भए संगीत सिकेर निखारिन सकिन्छ’
संगीतकार संघको विधानमा पुराना वा चलेका गीतको कभर भर्जन निकाल्नु अगाडि सम्बन्धित स्रष्टासँग अनुमति लिनुपर्छ । अन्यथा कानुन अनुसार कारवाही भोग्न तयार हुनुपर्यो ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस