Total Hits: 1.5 K

​सञ्चारकर्मी देउजाको “सिउँदो” बजारमा (भिडियोसहित)

  • Posted: Sunday, Apr 01, 2018 07:12 AM ( 2 years ago )

काठमाडौं, चैत १८ – नयाँ वर्षको अवसर छोप्दै सञ्चारकर्मी सन्तोष देउजा ‘सिउँदो’ लिएर बजारमा आएका छन् । ‘धेरै वर्षपछि देख्दा तिम्रो सिउँदो भरेको पाएँ’ बोलको म्यूजिक भिडियोसहित देउजा बजारमा आएका हुन् । 

आफ्नै शब्द रचना र अभिनय रहेको म्यूजिक भिडियो शनिबार एक कार्यक्रमकाबीच देउजाले सार्वजनिक गरे । युवराज केसरीको निर्देशन रहेको म्यूजिक भिडियोमा देउजासहित केसरी र मनिषा पन्तले अभिनय गरेका छन् । रोशन कार्कीको स्वर रहेको म्यूजिक भिडियो रोयल इन्टरटेनमेन्टमार्फत बजारमा ल्याइएको हो । 

बाल्यकालकी प्रेमीकालाई धेरैवर्षपछि भेट्दा अरु कसैले सिउँदो रंगाएको देखेपछि त्यस बेला हुने पीडालाई म्यूजिक भिडियोमार्फत जीवन्त दिने प्रयास गरिएको छ । 
म्यूजिक भिडियोको सुटिङ पर्सा, बारा, मकवानपुर, चितवन र नवलपरासीमा गरिएको सञ्चारकर्मी देउजाले बताए ।  

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook