MENU

समाज

ujyaalo forign call inside

२५ लाख रुपैयाँ चिठा पर्‍यो भन्दै ठग्ने ३ जना प्रहरीको फन्दामा

काठमाडों, चैत १५– चिठा पर्‍यो भन्दै २५ लाख रुपैयाँ ठगी गर्ने गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरी बर्दिबासकी पवित्रा बस्नेतलाई २५ लाख रुपैयाँ चिठा परेको भनेर चिठाको रकम लिन तथा बिमा र अन्य वापतको रकम दिनुपर्ने भन्दै पटक–पटक ठगी गर्ने उदयपुरका रेवत खाती, महेशकुमार पाण्डे र रोशन बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले अरु व्यक्तिलाई पनि ठगेकोे हुन सक्ने भएकाले प्रहरीमा खबर गर्न प्रहरीले आग्रह गरेको छ ।     

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया