Total Hits: 1.8 K

‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक

  • Posted: Thursday, Mar 29, 2018 10:59 AM ( 2 years ago )

काठमाडौं, चैत १५ – नेपाली चलचित्र ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक भएको छ । नायिका केकी अधिकारीको प्रस्तुतीमा तयार भएको चलचित्रमा विशाल भण्डारीको कथा तथा निर्देशन रहेको छ । 

यो हाँस्य विधामा आधारित चलचित्र हो । चलचित्रको ट्रेलर हेर्दा कथाले पैसाको झेलको वरिपरी घुमेर दर्शकलाई हँसाउने प्रयास गरेको छ । चलचित्रलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने भद्रबहादुर शाही, देविलाल न्यौपाने र शिवप्रसाद चौलागाइँले लगानी गरेका छन् ।

चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, विनोद न्यौपाने, बुद्धि तामाङलगायतको अभिनय रहेको छ । यो चलचित्र वैशाख १४ गतेदेखि प्रदर्शनमा आउनेछ । 

 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook