MENU

समाज

ujyaalo forign call inside

​होटलमा काम गर्न बोलाएर यौन धन्दामा लगाउने रानीमहल होटलका सञ्चालक पक्राउ

काठमाडौं, चैत १४ — जबरजस्ती यौन कार्यमा लगाउने काठमाडौंको गोंगबुका पाल्पाली रानीमहल होटलका सञ्चालक हेमन्त गैरे र सोनु राईलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले महिलालाई सरसफाइको काम दिन्छु भनेर होटलमा बोलाइ जबरजस्ती यौन धन्दा लगाउने र त्यसो गर्न नमानेमा कुटपिट गर्ने, खान नदिने र बाहिर निस्कन नदिने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरुले अरु होटलमा पनि महिलालाई यौन धन्दामा लगाउने गरेको प्रहरीले जनाएको छ ।                                                                                                                  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया