Total Hits: 7.1 K

बसस्टपमा वरुणसँग अनुष्का रिसाएपछि जम्मा भयो भिड !

  • Posted: Saturday, Mar 24, 2018 19:20 PM ( 2 years ago )


चैत १० – बलिउड अभिनेत्री अनुष्का शर्मा र अभिनेता वरुण धवन आजभोलि चलचित्र ‘सुई धागा’ को छायांकनमा मध्य प्रदेशको राजधानी भोपालमा रहेका छन् ।

 

फिल्म युनिटका अनुसार भोपालमा गरिने छायांकन सबै सकिएको छ । भोपालकै छायांकन सक्नुभन्दा अगाडि आखिरी दृश्यको छायांकनको समयमा अनुष्का र वरुणलाई घेर्नेहरुको भिड लागेको थियो ।

 

#SuiDhaaga 💖

A post shared by Anushka Sharma FC ❥ (@anushkafcs) on

जुन दृश्यमा रिसाउँदै गरेकी अनुष्का शर्मालाई वरुण फकाउन आउँछन् । अनुष्कालाई उनले सम्झाउँदै गरेको दृश्य देखिन्छ । 
 
‘दम लगाके हइशा’ निर्देशक शरत कटारियाले यस फिल्मलाई निर्देशित गरेका हुन् । ‘सुई धागा– मेड इन इन्डिया’ आत्मनिर्भरताको कथा हो । यो चलचित्र २७ सेप्टेम्बरमा रिलिज हुँदैछ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook