Total Hits: 7.7 K

​हलिउड अभिनेताले सलमानलाई बधाई दिन बबीको पोष्टर सेयर गरेपछि...

  • Posted: Friday, Mar 23, 2018 09:41 AM ( 2 years ago )

चैत ९ – हलिउड अभिनेता सिलभेस्टर स्टेलोनले इन्स्टाग्राममा बलिउड अभिनेता सलमान खानलाई चलचित्र ‘रेस ३’ को लागि बधाई दिँदा बबी देवलको तस्वीर सेयर गरेका छन् । 

सलमान खानले बुधबार स्टेलोनको एक भिडियो सेयर गरेका थिए । जुन भिडियोमा स्टेलोन आफ्नो आगामी चलचित्र ‘क्रीड २’ को बारेमा बताइरहेका देखिन्छन् । 

यसपछि बिहीबार स्टेलोनले आफ्नो अफिसियल इन्स्ट्राग्राम पेजमार्फत सलमानलाई शुभकामना दिएका थिए । तर तस्वीर भने बबी देवलको सेयर गरे । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook