साहित्य/ कला
राष्ट्रकविको स्वास्थ्यमा सुधार
- Thursday, Mar 08, 2018
- 20:51 PM ( 2 years ago )
- Total Views: 2.0 K
काठमाडौँं, फागुन २४ -केही दिनदेखि अस्वस्थ हुनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
छातीमा सामान्य समस्या देखिएपछि केही दिनअघि ललितपुरको भैंँसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिनुभएका ९९ वर्षीय राष्ट्रकविलाई तीन दिनपछि काठमाडौँ लैनचौरस्थित घरमा ल्याइएको छ ।
अहिले उहाँ घरमै आराम गरिरहनुभएको र स्वास्थ्यमा सुधार हुँदै गएको उहाँकी नातिनी महिमाले जानकारी दिनुभयो । -रासस
सम्बन्धित सामग्रीहरु
-
चिन बुझ्न सजिलो पुस्तक ‘नि हाउ ! नमस्ते !’
काठमाडौं, जेठ १६ – लामो समयदेखि रेडियो पत्रकारितामा संलग्न पत्रकार लक्ष्मी लम्सालको समसामयिक लेख तथा यात्रा संस्मरण समेटिएको पुस्तक ‘नि हाउ ! नमस्ते !’सार्वजनिक भएको छ ।
-
सिन्डिकेटको जात्रा
खोरभित्र भेडा–बाख्रा घचेटेको जस्तै तन्नेरी र तरुनीले अँचेटेको जस्तै – ठेलम्ठेल, पेलम्पेल गराएर यात्रा कतिञ्जेल चल्ने होला यस्तो गाईजात्रा ।
-
ग्रेटवालको बहादुर आरोही
चीनको ग्रेटवाल अर्थात् लामो पर्खालबारे एउटा भनाइ छ– ‘चीन पुगेर लामो पर्खाल आरोहण गर्न चुक्ने मानिस बहादुर होइन, कायर हो ।’
-
राष्ट्रकविको स्वास्थ्यमा सुधार
काठमाडौं, जेठ १२ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ ।
-
‘जन्मजातै ‘टाइमिङ’ को ज्ञान भए संगीत सिकेर निखारिन सकिन्छ’
संगीतकार संघको विधानमा पुराना वा चलेका गीतको कभर भर्जन निकाल्नु अगाडि सम्बन्धित स्रष्टासँग अनुमति लिनुपर्छ । अन्यथा कानुन अनुसार कारवाही भोग्न तयार हुनुपर्यो ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस