MENU

समाज

ujyaalo forign call inside

बझाङमा ४.५ रेक्टर स्केलको भूकम्प

बझाङ, कात्तिक २० – बझाङमा सोमबार बिहान ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बिहान ८ बजेर ५४ मिनेट जाँदा बझाङको चैनपुरबाट ३० किलोमिटर उत्तर केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

चैनपुरबाट ३० किलोमिटरमा काँडा गाउँपालिका पर्दछ ।  भूकम्पले क्षति गरे नगरेको अहिलेसम्म जिल्ला प्रहरी कार्यलयमा जानकारी नआएको र सीमा प्रहरी चौकी धुलीलाई खबर गरेको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया