राजनीति
प्रदेश नं. २ अहिलेसम्मको नतिजा
- Monday, Sep 25, 2017
- 15:23 PM ( 2 years ago )
- Total Views: 10.3 K
काठमाडौं, असोज ९ – प्रदेश नम्बर २ मा भएको स्थानीय तह चुनावको मत परिणाम अन्तिम चरणमा पुगेको छ । नतिजा सकिने बेला हुन लाग्दा नेपाली कांग्रेसको अग्रता कायमै छ । त्यसपछि संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच प्रतिष्पर्धा छ । नेपाल लोकतान्त्रिक फोरम, नेपाली जनता दल, र नयाँ शक्ति पार्टीले पनि प्रदेश नं. २ मा आफ्नो उपस्थिति जनाएका छन्।
सम्बन्धित सामग्रीहरु
-
सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
काठमाडौं, जेठ १७ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाका सांसद गजेन्द्रबहादुर महतले आफू रोएको भनेर सञ्चारमाध्यममा आएको खबर गलत भएको बताउनुभएको छ ।
-
अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
काठमाडौं, जेठ १७ – नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले अर्थमन्त्रीले निजी क्षेत्रलाई धम्क्याउने काम गरेको आरोप लगाउनुभएको छ ।
-
सांसदलाई तह लगाउने बजेट आएको भन्दै संसदमै रोए सांसद
काठमाडौं, जेठ १७ – सांसद गजेन्द्रबहादुर महतले अर्थमन्त्रीले सांसदहरुको अपमान गर्ने काम गरेको भन्दै प्रतिनिधिसभा बैठकमा नै रुनुभएको छ ।
-
सुन तस्करीका अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
काठमाडौं, जेठ १७ – ३३ किलो सुन तस्करीमा संलग्न रहेको अभियोग लागेका प्रहरी बरिष्ठ उपरीक्षक श्याम खत्रीले अदालतमा आत्मसमर्पण गरेका छन् ।
-
नेकपाको नामबाट अण्डरलाइन हट्ने
काठमाडौं, जेठ १७ – एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नाम संशोधन गर्ने भएको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस